
त्रिभुवन माध्यमिक विद्यालय अर्गलीमा शैक्षिक अन्तरक्रिया कार्यक्रम
चुरामणि तिमिल्सिना फागुन ७ पाल्ला त्रिभुवन माध्यमिक विध्यालय अर्गली पाल्पामा शैक्षिक अन्तरक्रिया कार्यक्रम पाल्पा जिल्ला तानसेन नगरपालिका वडा न १४ अर्गली त्रिभुवन माध्यमिक बिद्यालयमा शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको आयोजनामा विशिष्ट चन्दाता पूर्व जलश्रोत राज्य मन्त्री हरि…








