
एमाले पूर्वउपाध्यक्ष वामदेवले गरे नयाँ दल घोषणा
काठमाण्डौ । नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नयाँ राजनीतिक दल घोषणा गरेका छन् । काठमाण्डौमा मङ्गलवार एक कार्यक्रम गरेर गौतमले आफ्नै संयोजकत्वमा नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान दल घोषणा गरेका हुन् । दलको संयोजकमा स्वयम् वामदेव गौतम रहेका छन्…








