
रुरु धाममा लाग्ने मकर सक्रान्ति मेलाको तयारी पुरा
चुरामणि तिमिल्सिना पुस २९ रुरु धाम पाल्पा गुल्मी र स्याङ्जाको सङ्गम स्थल विश्वकै धार्मिक , पौराणिक , एतिहासिक तथा पर्यटकीय पवित्र तीर्थस्थल नेपालकै चार धाम मध्य एक धाम रुरु क्षेत्रमा माघे सङ्क्रान्ति मेलाको तयारी पूरा भएको छ। तिन जिल्लालाई केन्द्र…







