
जन्म दिन मनाउने खर्च श्रेष्ठले गरिन पुन्य कर्ममा
चुरामणि तिमिल्सिना असार २ जन्म दिनम गर्ने खर्च धार्मिक कार्यमा लगाउदै पुन्य आर्जन गरेको गुल्मी रुरु क्षेत्र गाउँपालिका वडा न १ कि मिना श्रेष्ठले बताउनु भयो । रुरु १ कि मिना श्रेष्ठले आज आफ्नो जन्म दिन मनाउने खर्च रुरु गौ…







