गुल्मीको सत्वतीमा प्राबिधिक कक्षाका लागि छलफल

महत्त्वपूर्ण_भेटघाट गुल्मी जिल्लाको सत्यवती गाउँपालिका र तुराङ बहुप्राबिधिक शिक्षालय बिच महत्त्वपूर्ण बिषयमा छलफल तथा भेटघाट सम्पन्न भएको छ । सत्यवती गाउँपालिकाका अध्यक्ष श्री टिकाराम पाण्डे र शिक्षालयका तर्फबाट शिक्षालय प्रमुख प्रदिप राज पाण्डे बिच आगामी शैक्षिकसत्र २०८०/०८१ देखि सत्यवती गाउँपालिकाका…

रुरु क्षेत्रमा ५ दिने तालिम सम्पन्न

चुरामणि तिमिल्सिना  जेष्ठ  २१ गुल्मीको रुरु क्षेत्र गाउँपालिकामा एकीकृत शैक्षिक सुचना व्यवस्थापन प्रणाली सम्बन्धि ५दिने तालिमको औपचारिक कार्यक्रम समापन भएको छ । गाउँपालिका कि उपाध्यक्ष मिना देवि गौतमको अध्यक्षतामा संचालित कार्यक्रममा मुख्य मन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तरगत कार्यक्रम गरिएको हो।…

तामनगरको दुर्घटनामा गुल्मीका २ युवाको मृत्यु

बुटवलको तामनगरमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । शनिबार दिउँसो बुटवलबाट कपिलवस्तु तर्फ जादै गरेको लु १ ख ९०६३ नम्बरको बस र बुटवलतर्फ आउदै गरेको लु ३९ प ९१५७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाईकलमा सवार २ जनाको…

रुरु क्षेत्रमा योगअभ्यासअभिमुखिकरण कार्यक्रम सम्पन्न

चुरामणि तिमिल्सिना जेष्ठ  २० रुरु क्षेत्र गाउँपालिकामा १ दिने योगअभ्यास सम्बन्धि अभिमुखिकरण कार्यक्रम बलेट्क्सारको कभडहलमा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष यदुज्ञवालीको अध्यक्षतामा सन्चालित कार्यक्रममा उपाध्यक्ष मिना देवि गौतम प्रमुख प्रशासकीय अधिकृत मधु कृष्ण पौडेल वडा न ३ का वडा…

कपिल बस्तुमा आगोलागी बाट ठुलो क्षति

कपिलवस्तुको बैरियामा आगलागी हँुदा लाखौको क्षती सुरेश क्षत्री कपिलवस्तु । कपिलवस्तुको बाणगगां १ बैरिया बाल मा वी स्कुल पछाडि अवस्थीत. जिबन घिमिरेको घरमा आगलागी भएको छ ।आगलागी आज बिहान करिब ९ः३० बजे लागेको हो । गोठ र परालको माच जलेर…

सत्यवतीको बिकट क्षेत्रमा पालिकाको एकिकृत घुम्ती सेवा

चुरामणि तिमिल्सिना जेष्ठ  २० सत्यवती गाउँपालिका गुल्मीम एकिकृत नि शुल्क घुम्ती सेवा प्रवाह प्रभावकारी बनेको स्थानीले बताएका छन । ग्रामीण भेगमा यो कार्यक्रमले जेष्ठ नागरिक असाय कृषक ,तथा प्रशासनिक कामको लागि आफुहरु लाई निकैनै टेवा पुर्याएको ग्रामीण भेगमा सेवा लिन…

सडकमै स्वास्थ परिक्षण देखी सचेतना जगाउदै ट्राफिक प्रहरी

हुमाकन्त पोखरेल  जेष्ठ  १९ गुल्मीका सार्वजनिक यातायातका चालकमा रक्तचाप र सवारीमा यान्त्रिक समस्या देखिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले बिहीबार तम्घासबाट बुटबल र काठमाडौका छुटेका सार्वजनिक यातायात, स्थानीय स्कूल बसहरु, ट्रक, अटोरिक्सा, जीप लगायत गरी ३५ सवारीको यान्त्रिक र…

सत्यवतीमा च्याउ उत्पादन सम्बन्धी ६५ दिने तालिम सम्पन्न

जेष्ठ  १९ तुराङ बहुप्राबिधिक शिक्षालय चन्द्रकोट गुल्मीले सत्यवती गाउँपालिकाको वार्ड न ५ हसरामा संचालन गरेको निशुल्क ६५ दिने च्याउ उत्पादन तालिम कार्यक्रमलाई औपचारिक समापन गरेको छ । गत  पुष १७ गतेदेखि संचालन भएको तालिम ६५ दिन सम्म संचालन भएको थियो…

भ्रमण टोली लाई बिदाई गर्दै रुरुका गुरुङ परिवार

चुरामणि तिमिल्सिना   जेष्ठ  १९ पाल्पा गुल्मी र स्याङ्जाको संगम स्थल रुरु धाम रिडी बाट आन्तरिक पर्यटन प्रबन्धनमा टेवा पुर्याउन , विभिन्न धार्मिक क्षेत्रको अवलोकन गर्न साथै नयाँ विषयबस्तुको जानकारी लिनको लागि चेलि बेटि समुह भ्रमणमा निस्कके कमला भण्डारी ले जान्कारी…

रिब्दीकोटमा शिक्षक हरु लाई पिटि देखि खेलकुद तालिम प्रदान

चुरामणि  तिमिल्सिना  जेष्ठ  १९ रिब्दीकोट गाउँपालिकामा शैक्षणिक पिटि प्रशिक्षण तालिम समापन भएको छ । गाउँपालिकाको आयोजनामा पिटि तथा खेल शिक्षकहरुका लागि ३ राष्ट्रीय गान तथा साङ्गेतिक पिटि तालिमको पालिकाका अध्यक्ष अध्यक्ष नारायण बहादुर कार्की ज्यूको अध्यक्षता, पालिका उपाध्यक्ष कान्ता अधिकारी…