
लाखौ भक्तजनले रुरु धाममा लागेको पहिलो दिनको मेलाको अवलोकन गरे
गुल्मी मकर सङ्क्रान्ति पर्वको अवशरमा गुल्मीको धार्मिक एवं ऐतिहासिक स्थल रुरुक्षेत्रको कालीगण्डकीमा स्नान गर्नका लागि आज बिहानैदेखि श्रद्धालुहरुको घुँईचो बढेको छ । मकर सँक्रान्ति गुल्मी, पाल्पा र स्याङ्जाको सँगम स्थल रुरु क्षेत्रमा अबस्थीत काली गण्डकी नदीमा स्नानगरि त्यस नजिकै रहेको…







