धुर्कोटका उत्कृष्ट पशुपालक किसान सम्मानित

असार १६ धुर्कोटका_उत्कृष्ट_पशुपालक_किसान_सम्मानित धुर्कोट गाउँपालिकाको आयोजनामा उत्कृष्ट पशुपालक किसान पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ। आइतबार धुर्कोट गाउँपालिकाको सभाहल बर्बोट गुल्मीमा प्रत्येक वडाका १/१ जना गरी ७ जनालाई उत्कृष्ट पशुपालक किसान पुरस्कारबाट सम्मान गरिएको हो। धुर्कोट गाउँपालिकाको बार्षिक कार्यक्रम अनुसार…

रुरुक्षेत्र गाउँपालिकाका किसानले बजार मागे, यथासिघ्र सहकारी मार्फत बजारिकरणको ब्यवस्था गर्ने अध्यक्ष ज्ञवालीको प्रतिबद्धता

रुरुक्षेत्र गाउँपालिकाका किसानले बजार मागे, यथासिघ्र सहकारी मार्फत बजारिकरणको ब्यवस्था गर्ने अध्यक्ष ज्ञवालीको प्रतिबद्धता असार १६ रुरुक्षेत्र गाउँपालिका गुल्मीका किसानले कृषि उपजको बजारिकरणको माग गरेका छन । गाउँपालिकामा संचालित “रुरु कृषि परियोजना”को अनुगमनको क्रममा शनिबार अधिकांस किसानले आफुहरुले उत्पादन गरेको…

गुल्मीको कालीगण्डकी दुर्गा भवन मा . वि ले मनायो २१ औं राष्ट्रिय धान दिवस

चुरामणि तिमिल्सिना  असार  १५ कालीगण्डकी गाउँपालिका वडा नम्बर ६ छापचौरमा रहेको दुर्गा भवन माध्यमिक विद्यालय ले पनि आज २१ औ राष्ट्रिय धान दिवस २०८० लाई सफल पार्नका निम्ति विद्यार्थी ,शिक्षक, अभिभावक र कर्मचारी बिहानैदेखि खेतमा व्यस्त देखिन्थे जलवायु मैत्री कृषि…

१० वर्ष पछी पूर्णता पायो रुरु १ को कभर्डहलले

चुरामणि तिमिल्सिना   असार   १५ रुरुक्षेत्र गाउँपालिका वडा नं १ रिडीमा नवनिर्मित रुरु कर्भड हल तथा सभाहलको एक कार्यक्रमका बीच राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक घिसिङ ज्यूले उत्घाटन गर्नुभयो। १ करोड २४ लाख को लागतमा निर्माण सम्पन्न भएको कर्भड हल…

गुल्मीको मालिकामा पहिरोमा पुरिएर एकै परिवारका ५ जनाको मृत्यु

अनिल खत्री १५ असार, गुल्मी । गुल्मी पहिरोमा पुरिएर ५ जनाको जनाको मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका वडानम्बर–६ कडेल पाटामा भेषबहादुर कामीको घर पहिरोले पुर्दा एकै परिवारका ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सूर्यभान…

गुल्मीको मालिकामा पहिरोमा परि ४ जनाको मृत्यु

असार   १५ गुल्मी । गुल्मीमा पहिरोले घर पुर्दा बेपत्ता पाँच जना मध्ये चार जनाको शव फेला परेको छ । जिल्लाकाे मालिका गाउँपालिका वडा नम्बर ६ कँडेलपाटाका भेषबहादुर बिककाे घर पहिरोले पुरिँदा आफूसहित श्रीमती सुन्तली बिक, बुहारी सीता बिक, नातिनी बिपना…

रुरुक्षेत्र गाउँपालिका बिभिन्न चार स्वास्थ्य सेवा युक्त पालिका घोषणा, स्वास्थ्य मन्त्रीले थाईराइड जाँच उपकरण उपलब्ध गराउने

असार १४ गाउँपालिका गुल्मीलाई पूर्ण खोप दिगोपना सुनिश्र्चित, पूर्ण खोप मैत्री स्वास्थ्य संस्था युक्त, पूर्ण संस्थागत प्रसुती युक्त र पोषण मैत्री गाउँपालिका घोषणा गरिएको छ । आज एक समारोहका बिच लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दिपेन्द्र बहादुर पुन मगर, सांसद चिन्तामणी…

गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा छ वर्षीय बालकको मृत्यु

असार   १३  गुल्मी गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा छ वर्षीय बालकको मृत्यु भएको छ । गुल्मीको तम्घास-सिमलटारी सडकखण्ड अन्तर्गत रायढुंगामा छल्दीबाट तम्घास तर्फ आउँदै गरेको लु ४ त २४६५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा गुल्मीको मालिका गाउँपालिका वडा नम्बर २ का ६…

रानिबास गुल्मीमा संचालन भएको ६५ दिने सिपमुलक तालिम सम्पन्न

असार  १३ गुल्मी लुम्बिनी प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयको आर्थिक सहयोग तथा CTEVT लुम्बिनी प्रदेश कार्यालयको समन्वयमा तुराङ बहुप्राबिधिक शिक्षालय चन्द्रकोट मजुवा गुल्मीले रुरुक्षेत्र गाउँपालिका रानिबास गुल्मीमा संचालन गरेको ६५ दिने सिपमुलक ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता तालीमको औपचारिक रुपमा समापन…

एसईई नतिजा सार्वजनिक, ५२ प्रतिशत बढी बिध्यार्थी फेल

२०८० सालको एसईईको नतिजा सार्वजनिक भएको छ । नतिजा अनुसार २ लाख ४२ हजार ९२ विद्यार्थीको नतिजा एनजी आएको छ । यो ५२.१४ प्रतिशत हो । ४७.८६ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् । अर्थात् यीनीहरुले कक्षा ११ मा पढ्न…