पोखरा बाट गुल्मी आउँदै गरेको सवारी बस दुर्घटनाको पुरा विवरण

चुरामणि  तिमिल्सिना   जेष्ठ   ३ पोखरा बाट गुल्मीको तम्घास आउदै गरेको बस रिडी नजिकै मकवादीमा दुर्घटना भएको छ । लु १ ख ८१७५ नंं. को बस आज बेलुका करिब पौने ५ बजे सडकबाट अन्दाजी ५०/६० मिटर तल खस्न गई दुर्घटना भएको…

रिब्दीकोटकाे नागरिक आरोग्य तथानसर्ने रोग सम्बन्धि तीनदिने अभिमुखिकरण कार्यक्रम

पाल्पा प्रतिनिधि  जेष्ठ  ३ पाल्पा, रिब्दीकोट गाउँपालिका स्वास्थ्य शाखाको आयोजना र पालुङ्गमैनादी आयुर्वेद औषधालयकाे समन्वयमा “नागरिक आरोग्य कार्यक्रम” स्वस्थ जीवनशैली,योग तथा नसर्ने रोग सम्बन्धी तीनदिने अभिमुखिकरण कार्यक्रम गरिएको छ । रिब्दीकाेट गाउँपालिकाका आठवटा वडाका ३७ सामुदायिक विद्यालयका शिक्षक शिक्षिका र…

गुल्मीको कालीगण्डकीमा जेष्ठनागरिक सम्मान कार्यक्रम सम्पन्न

प्रतिमा  भट्टराई बैशाख   ३० गुल्मीको कालिगण्डकी गाउपालिका वडा न १ मा जेष्ठ नागरिक लाई सम्मान गरिएको छ । वडा न १ को आर्थिक सहयोग बाट कार्यक्रम गरिएको हो। सम्मान कार्यक्रममा वडा न १ मा रहेका ८० वर्ष पुरा हुनु भएका…

औषधि व्यवसायी संघ लुम्बिनी प्रदेशको बैठक रेसुङ्गामा र  जिल्ला साधारणसभा तम्घासमा  सम्पन्न

औषधि व्यवसायी संघ लुम्बिनी प्रदेशको बैठक रेसुङ्गामा र  जिल्ला साधारणसभा तम्घासमा  सम्पन्न । राम कृष्ण कंडेल बैशाख २९ गुल्मी । नेपाल औषधि व्यवसायी संघ लुम्बिनी प्रदेशको प्रदेश स्तरीय पुर्ण  बैठक गुल्मीको ऐतिहासिक धार्मिक एवम् पर्यटकीय स्थल रेसुङ्गा यज्ञशालामा शुक्रबार साझ…

चन्द्रकोट गाउँपालिकामा निशुल्क स्वास्थ शिविर हुने

अनिल खत्री २९ वैशाख, गुल्मी । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा बृहत नि:शुल्क स्वास्थ्य शिविर हुने भएको छ। गाउँपालिकाको आयोजनामा जनप्रतिनिधिले पदभार ग्रहण गरेको दिनको अवसरमा जेठ ४ गते एक दिने नि: शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने शनिबार पत्रकार भेटघाट गरेर…

रुरुक्षेत्र गाउँपालिकाको आर्थिक बर्ष २०८१ /८२ को नीति तथा कार्यक्रम प्रस्तुत, ४० जनालाई बार्षिक रोजगारी दिईने

वैशाख २८ रुरुक्षेत्र गाउँपालिकाकाको गाउँ सभाको १६ औं अधिवेशनको पहिलो वैठकमा गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले आगामी बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको छ । स्वास्थ्य, शिक्षा र ,स्थानिय रोजगारी प्राथमिकतामा राख्दै आज सुरु भएको १६ औं अधिवेशनको पहिलो बैठकमा…

बगनासकालीमा मकै बिउ उत्पादन प्रविधि सम्बन्धी तालिम सम्पन्न

दयाराज न्यौपाने पाल्पा – बगनासकाली गाउँपालिका कृषि शाखाको आयोजना र बीउ बिजन प्रयोगशाला भैरहवा रुपन्देहीको समन्वयमा मकै बिउ उत्पादन प्रविधि सम्बन्धी तालिम बगनासकालीमा सम्पन्न भएको छ । मकैबाली प्रर्वद्धन संघीय सशर्त कार्यक्रम अन्र्तगत भएको तालिममा बगनासकाली गाउँपालिकाका मकै बिउ उत्पादन…

आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया

वैशाख २८ आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया। सनातन धर्मावलम्बीका लागि विशेष दिन। यो दिन पवित्र तलाउ र नदीमा स्नान गरी भगवान् विष्णुको पूजा आराधना गर्ने विधान छ। ब्रह्मा विष्णु महेश्वरको आवाहन गरी घडा र जौको सातुलगायत शीतलता प्रदान…

सामाजिक अभियान सङै धार्मिक सन्चार प्राइभेट लिमिटेड दसौं बर्षमा प्रवेश

प्रतिमा भट्टराई  तिमिल्सिना )  बैशाख   २७ धार्मिक स्थलहरुलाई संरक्षण गरौ पर्यटन आगमनमा वृद्धि गरौ भन्ने मुल नाराका साथ पाल्पा गुल्मी स्याङ्जाको संगम स्थल नेपालकै चार धाम मध्यको एक धाम रुरु क्षेत्र धाममा २०७१ सालमा रुरु धार्मिक सेवा सन्चार प्रालिको स्थापना…

बगनासकालीका ९ वटै वडामा संचालित शिविर सम्पन्न २१ सय ३४ जनाले लिए सेवा

दयाराज न्यौपाने पाल्पा – बगनासकाली गाउँपालिकामा प्रजनन स्वास्थ्य रुग्णता व्यवस्थापन तथा निःशुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । टोल तथा बस्तिहरुमा रहेका महिलाहरुको स्वास्थ्य सम्बन्धी विभिन्न किसिमको समस्याहरुलाई समाधान गर्ने उदेश्यका साथ बगनासकाली गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा शिविर सञ्चालन…