
शृङ्गिस्वर बहुमुखी क्याम्पसको साधारण सभा सम्पन्न,चक्रपणी गौतमको अध्यक्षतामा नयाँ संचालक समिति सर्वसहमत चयन
वैशाख २३ शृङ्गिस्वर बहुमुखी क्याम्पस रुरुक्षेत्र गाउँपालिका रानिबास गुल्मीको पाँचौ साधारण सभा हिजो सम्पन्न भएको छ । साधारण सभाले चक्रपणी गौतमको अध्यक्षतामा २१ सदस्यीय क्याम्पस संचालक समिति, मिनप्रसद ज्ञवालीको अध्यक्षतामा ३ सदस्यीय लेखा समिति र दलप्रसद श्रेष्ठको अध्यक्षतामा सल्लाहकार समितिको…








