हर्मिचौर माध्यमिक विद्यालयको ६६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

माघ १६प्रतिमा भट्टराई  रिडी हर्मिचौर माध्यमिक विद्यालय, कालीगण्डकी गाउँपालिका वडा नं. १ हर्मिचौरले आफ्नो स्थापना कालको ६६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस समारोह तीनदिने कार्यक्रम गरी सम्पन्न गरेको छ। समारोहमा प्राध्यापक तिलाचन पाण्डेले विद्यालयको आर्थिक आय–व्यय विवरण प्रस्तुत गर्नुभएको थियो।…

कालीगण्डकीमा मावि स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न

कालीगण्डकीमा मावि स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न माघ -९ स्याङ्जाको कालीगण्डकीमा अवस्थित जनहित मा.वि.को ६७ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा अन्तर मा.वि. स्तरीय बक्तृत्वकला प्रतियोगिताको सम्पन्न भएको छ। जनहित मा.वि. भू.पू. विद्यार्थी मंच स्याङ्जाको संयोजनमा आयोजना भएको उक्त कार्यक्रममा पालिका…

गुल्मी रातामाटाको त्रिभुवन माविमा सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम सम्पन्न

केशव गौतम, गुल्मी माघ  ९  – गुल्मीको रेसुङ्गा नगरपालिका १४ रातामाटामा रहेको श्री त्रिभुवन माध्यमिक विद्यालयमा शुक्रबार सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम सम्पन्न भएको छ । प्रत्येक वर्षको माघ शुक्ल पञ्चमीका दिन विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइने श्रीपञ्चमी…

सत्यवतीमा चौथो राष्ट्रपति रनिङ सिल्ड सम्पन्न, धर्मपुर मावि लगातार तेस्रोपटक च्याम्पियन

चुरामणि  तिमिल्सिना  रिडी माघ ९ गते सत्यवती गाउँपालिका, गुल्मीमा आयोजित चौथो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। मंगलबारदेखि सुरु भएको प्रतियोगिता बिहीबार गाउँपालिकाको खेलमैदानमा समापन भएको हो। प्रतियोगितामा १२ माध्यमिक विद्यालय र २ आधारभूत विद्यालय गरी जम्मा १४…

कालीगण्डकीमा बक्तृत्वकला प्रतियोगिता हुँदै

  स्याङ्जा   माघ ८ स्याङ्जा कालीगण्डकी गाउँपालिकामा भू.पू. विद्यार्थी मंच श्री जनहित मा.वि.ले अन्तर मा.वि. वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ। माघ ९ गते पालिकामा अवस्थित माध्यमिक तह (६-१२) स्तरीय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको भू.पू. विद्यार्थी मंचका कार्यक्रम संयोजक यम सोमैले…

कालीगण्डकीमा बक्तृत्वकला प्रतियोगिता हुँदै

  स्याङ्जा  माघ  ८ स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा भू.पू. विद्यार्थी मंच श्री जनहित मा.वि.ले अन्तर मा.वि. वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ। माघ ९ गते पालिकामा अवस्थित माध्यमिक तह (६-१२) स्तरीय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको भू.पू. विद्यार्थी मंचका कार्यक्रम संयोजक यम सोमैले…

कालीगण्डकीमा बक्तृत्वकला प्रतियोगिता हुँदै

  चुरामणि  तिमिल्सिना  रिडी   माघ  ८ स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा भू.पू. विद्यार्थी मंच श्री जनहित मा.वि.ले अन्तर मा.वि. वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ। माघ ९ गते पालिकामा अवस्थित माध्यमिक तह (६-१२) स्तरीय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको भू.पू. विद्यार्थी मंचका कार्यक्रम संयोजक…

सत्यवती गाउँपालिकाको रनिङ्ग शिल्ड प्रतियोगिता आज समापन हुदै

चुरामणि  तिमिल्सिना  रिडी सत्यवती गाउँपालिका, गुल्मीमा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ। गाउँपालिकाको खेलमैदानमा सुरु भएको प्रतियोगितामा १२ वटा माध्यमिक विद्यालय र २ वटा आधारभूत विद्यालय गरी जम्मा १४ विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाइरहेका छन्। गाउँपालिका अध्यक्ष टिकाराम…

सत्यवती गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

चुरामणि तिमिल्सिना  माघ ७ रिडी सत्यवती गाउँपालिका, गुल्मीमा चौथो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता मंगलबारदेखि गाउँपालिकाको खेलमैदानमा सुरु भएको छ। प्रतियोगिताको उद्घाटन सत्रमा गाउँपालिका उपाध्यक्ष निरमाया तरामुको स्वागत मन्तव्य रहेको थियो। स्वागत मन्तव्य राख्दै उपाध्यक्ष तरामुले खेल विद्यार्थीको गहना भएको उल्लेख…

रुरु क्षेत्रमा माघे सङ्क्रान्ति मेलाको सम्पूर्ण तयारी पूरा

चुरामणि तिमिल्सिना  रिडी पाल्पा गुल्मी र स्याङ्जाको सङ्गम स्थल विश्वकै धार्मिक , पौराणिक , एतिहासिक तथा पर्यटकीय पवित्र तीर्थस्थल नेपालकै चार धाम मध्य एक धाम रुरु क्षेत्रमा माघे सङ्क्रान्ति मेलाको तयारी पुरा भएको छ तिन जिल्लालाई केन्द्र बिन्दु बनाइ यो…