
सत्यवती गाउँपालिका गुल्मीको १३ औं गाउँसभाको दोस्रो बैठक सम्पन्न
चुरामणि तिमिल्सिना असार ३१ सत्यवती गाउँपालिका गुल्मीले आर्थिक वर्ष २०८०/८१ को लागि ५५ करोड ४ लाख ९३ हजार ५ सय ३३ रुपियाँको बजेट सभाले सर्वसम्बत रुपमा पास गरेको छ । सभामा पालिका उपाध्यक्ष निरमाया तरामुले बजेट प्रस्तुत गर्नु भएको थियो…








