मुसिकोटमा बोलेरो जिप दुर्घटनाआठ जना घाइते

गुल्मी  असार  ७ गुल्मी मुसिकोट नगरपालिका वडा नम्बर १३ को माछ्मीबाट मुसिकोट नगरपालिका ५ थर्पुमा रहेको डिग्रे मन्दिर जादै गरेको जिप दुर्घटना परेको  छ। रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ बागबजारमा बोलेरो जीप दुर्घटना भएको हो।बोलेरो दुर्घटना हुँदा आठ जना घाईते…

प्रवास नेपाली सम्पर्क विभाग जापान सभापति दिलेन्द्र प्र जोशी

चुरामणी तिमिल्सिना असार६ राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना दिवसको उपलक्ष्यमा प्रवास नेपाली सम्पर्क बिभाग जापानले चितवन जिल्लाको भरतपुर ५ स्थित आनन्दपुरमा अवस्थित बालबालिकाहरुकालागि प्रहरी नागरिक अभियान नेपाल सस्थामा रहनु भएका ३१ जाना बाल बालिका हरुलाइ शैक्षिक सामग्री ,युनिफर्म ,जुत्ता , खेलकुद…

धुर्कोट गाउँपालिकामा निति कार्यक्रम प्रस्तुत

चुरामणि तिमिल्सिना   असार ६ धुर्कोट गाउँपालिकाको आर्थिक बर्ष २०८०/०८१ को वार्षिक निति तथा कार्यक्रम पेश भएको छ। बुधवार धुर्कोट गाउँपालिकाको सभाहल बर्बोट गुल्मीमा धुर्कोट गाउँपालिका गाउँ सभाको १३ ‍औँ अधिवेशनको दोस्रो बैठकमा गाउँ सभाका सभाध्यक्ष भुपाल पोखरेलले आगामी आर्थिक वर्षको…

सिप सिक्दै पाल्पा रैना देविका दिदी बैनिहरु

चुरामणी तिमिल्सिना असार ६ रैनादेविछहरा-३, भुवनपोखरी छचुवाका कुमाल समुदाय का दिदिबहिनी हरु सिप सिक्दै   गाउँमा तेसै बस्न भन्दा केही  न केही  आम्दानीका श्रोतमा वृद्धि  गर्ने  र  समयको  सदुपयोग  आफुहरु सीप सिक्न आयको    सहभागीको भनाइ रहेको छ ।

कामना सेवा बिकास बाट सहयोग हस्तान्तरण

श्रीराम गौतम  गुल्मी हामी सबैको शान, स्वच्छ र सफा अभियान” कामना सेवा बिकास बैंक लिमिटेडले आफ्नो संरचनात्मक सामाजिक उत्तरदायित्व अन्तर्गत लुम्बिनी प्रदेशको बुटवल मैनाबगर शाखा मार्फत बुटवल २ उजिरसिंह नगर मैनाबगर स्थित नेपालकै पहिलो तथा नमुना अटोभिलेज बुटवल अटोभिलेजलाई सोमबार…

स्याङ्जाको कालीगण्डकीमा पोशिलो झोला वितरण

चुरामणि  तिमिल्सिना  असार   ५ कालीगण्डकी गाउँपालिका ५९५ जना सुनौलौ हजार दिनका महिलाहरुको पोषणलाई सुधार गर्नको लागि दैनिक खाद्यान्न सामानहरुलाई पोषण युक्त बनाउन नमुनाको रुपमा सन्तुलित आहार राखिएको खाद्य सामाग्रीहरुको झोला वितरण गर्ने कार्यक्रमका तस्बिरहरु कार्यक्रममा पालिका उपाध्यक्षको प्रमुख आथित्यता रहेको।…

गुल्मीको छत्रकोट गाउँपालिकामा १५ औं अधिबेशन

गुल्मी  असार   ५ गुल्मीको छत्रकोट गाउँपालिकाले आज १५ औं अधिवेशन / आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । निति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष रामप्रसाद पाण्डेले सामाजिक बिकास क्षेत्र अन्तर्गत शिक्षा नितिमा माग पूरा गराउने दवाव…

बझाङमा जिप दुर्घटना हुँदा प्रदेश मन्त्री सहित ३ जनाको ज्यान गयो

बझाङ जीप दुर्घटना : प्रदेशमन्त्री सिंहसहित तीन जनाकाे ज्यान गयाे असार-५,२०८० बझाङ । बझाङकाे केदारस्युँ गाउँपालिकामा भएकाे जीप दुर्घटनामा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहकाे ज्यान गएकाे छ । दुर्घटनामा परि गम्भीर घाइते हुनुभएका सिंहकाे उपचारका क्रममा नेपालगञ्जकाे…

आउँदो ८ गते रुरु २ गोबन्दी सिद्धबाबा मन्दिरमा बाजा गाजा सहित विशेष पुजा आयोजना

🙏हार्दिक🙏 🌹निमन्त्रणा ! 🌹🌹निमन्त्रणा !! 🌹🌹🌹निमन्त्रणा !!! ॐ भुर्भुव :स्व: तत्सविर्तुव रेण्यम भर्गो देवस्य धिमही धियो यो न: पचोदयात यहि मिति २०८०साल असार ८ गते शुक्रबारका दिन रुरुक्षेत्र गाउँपालिका २ गोवन्दी एतिहासिक पौराणिक प्राचीन शक्तिपिठ श्री सिद्धबाबा मन्दिरमा यसै गाउँ…

खनालले रुद्रवेणीमा कल्प बासी लाई १५ औं वर्ष सम्म निरन्तर सेवा प्रदान गर्दै

चुरामणि तिमिल्सिना असार २ रुद्रवेणी धाममा १ दिने निशुल्क स्वाथ्य शिविर कार्यक्रम सम्पन्न भएको छ ।बिगत १५वर्ष देखि निरन्तर रुपमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आउनुभएका रुपन्देही निवासी सर्जिकल ब्यबसायी बिजय खनालले कार्यक्रमको आयोजना गर्नु भएको हो। शिविरमा मन्दिर बासी परिवार…