
सुपथ मुल्यको सहकारी पसलले छोटो समयमा फड्को मार्दै
चुरामणि तिमिल्सिना जेष्ठ १४ किसान कृषि सहकारी सस्था लिमिटेड रिब्दीकोट गाउँपालिका वडा न ३ हार्थोक पाल्पाले सन्चालन गरेको उपभोक्ता सुपथ पसलले ग्राहक बर्गको मन जित्न सफल भएको छ । ८ महिना अगाडी बाट सन्चालन गरिएको पसल हार्थोक बजारमै रहेको छ…








