
स्वास्थ शिविर सहित बलेट्क्सार स्वास्थ चौकीको उत्घाटन
चुरामणि तिमिल्सिना गुल्मीको रुरु क्षेत्र गाउँपालिका वडा न ४ मा नवनिर्मित बलेट्क्सार स्वास्थ चौकि भवनको लुम्बिनी प्रदेश सरकारका स्वास्थ मन्त्री माननिय बिष्णु प्रसाद पन्थिले उत्घाटन गर्नु भएको हो।उत्घाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि मन्त्री पन्थीले मानिसको सबैभन्दा ठुलो धन स्वास्थ…







