
बालविवाह न्युनिकरण सम्वन्धि सडक नाटक आज सकिदै
माघ-२३ प्युठान । माण्डवी गाउँपालिका जस्पुर प्युठानको आयोजनामा शनिवार देखि सुरु भयको बालविवाह न्यूनीकरण सम्बन्धि सडक नाटक हिजो कामाक्षी मा.वि उदयपुरकोट,ऐश्वर्य प्रा.वि डाडाकटेरी,माण्डवी मा.वि नयागाउ,र चकचके वजारमा प्रस्तुति गरिएको छ । राष्ट्रिय कलाकार शुरविर पण्डित (दारी बा),कलाकारहरू सुरेस असिम,दिपिका थापा,रोहनी…








