पाल्पाको जोर्तेमा पहिरो खस्दा पाल्पा–गुल्मी सडकखण्ड बन्द

पाल्पाको जोर्तेमा पहिरो खस्दा पाल्पा–गुल्मी सडकखण्ड बन्द भएको छ । बिहान पहिरो खसेपछि सडक बन्द भएको हो । पाल्पाको रिब्दीकोट गाउँपालिका–२, खस्यौलीको जोर्ते क्षेत्रमा ठूलो पहिरो खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ । जोर्ते बजार नजिकैको सडक चौडा…

धुर्कोटमा खोलाले बगाएर एक जनाको मृत्यु

दशैको टीका लगाउन माइत जाने क्रममा एक महिलाको खोलाले बगाएर मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका ५ वस्तुकि ४१ वर्षीया लक्ष्मी कुवरको खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक श्याम प्रकाश यादवले जानकारी दिए । आज…

चार विपन्न परिवारहरुलाई खाद्यान्न सहयोग

रेन्वो ईङ्गलिस सेकेन्डरी वोङिग स्कुलको birthday Fund बाट चार विपन्न परिवारहरुलाई खाद्यान्न सहयोग गरेको छ । हिन्दुहरुको महान् चाड बडादशैंको आगमनको चहलपल बढिरहेको छ । कतिपयहरुलाई यो पर्व दशैँ भएको छ, भने कतिपयलाई दशा बनेको छ । हुनेखानेलाई बडादशैँ सामान्य…

रुरु क्षेत्र -१ रिडीमा तीन दिने बृहत निशुल्क स्वास्थ शिविर सम्पन्न

रुरु क्षेत्र -१ रिडीमा तीन दिने बृहत निशुल्क स्वास्थ शिविर सम्पन्न  भएको छ रुरु क्षेत्र गाउँपालिकाको मुख्य आयोजना तथा नेपाल हृदय रोग निवारण प्रतिष्ठान नेपाल , नेपाल नेत्र ज्वती संघ , लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पा, नेपाल औषधी व्यवसायी संघको…

छत्रकोट गाउँपालिकाद्वारा डेंगु, सुगर, स्क्रब टाइफस र मलेरियाको निशुल्क परिक्षण सेवा सुरु

अमर पन्थ गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकाले डेंगुको निःशुल्क परीक्षण सेवा सुरु गरेको छ । लक्षण देखिएका बिरामीहरुलाई चिकित्सककाे सल्लाह अनुसार निशुल्क परिक्षण सेवा सुरु गरिएको हो। डेंगु सङ्गै स्क्रब टाइफस र मलेरियाका बिरामीहरुलाई समेत निशुल्क परिक्षण सेवा सुरु गरिएको…

निशुल्कस्वास्थ शिविर प्रभावकारी बन्दै ,आईतवार सकिने

चुरामणि तिमिल्सिना । गुल्मीको रुरु क्षेत्र रिडीमा बृहत स्वास्थ शिविर प्रभावकारी बन्दै गएको छ । ३ दिने शिविरको दोस्रो दिनसम्म १५०० जना भन्दा बढीले विभिन्न प्रकारका सेवा लिएको रुरु क्षेत्र गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख छत्र बहादुर अधिकारीले जानकारी दिनुभयो रुरु…

रिडीमा चाडबाड लक्षित नागरिक सहायता कक्षको स्थापना

चुरामणि तिमिल्सिना हिन्दु नेपालीहरुको महान पर्व बडा दशैं,शुभ दिपावली, तथा छठ लगायतका चाडपर्वलाई लक्षित गरी रिडीमा नागरिक सहायता कक्षको स्थापना गरिएको छ । चाडबाडको समयमा यात्रुहरुको सहजताको लागी अस्थायी ट्राफिक प्रहरी पोस्ट रिडी गुल्मीले स्थानिय बासिन्दा ,पत्रकार र यात्रुहरुको बिच…

रुरु क्षेत्र रिडीमा तीन दिने बृहत स्वास्थ शिविरको उद्घाटन

चुरामणि तिमिल्सिना गुल्मीको रुरु क्षेत्र रिडीमा बृहत निशुल्क स्वास्थ शिविरको औपचारिक समारोहको बिच कार्यक्रमका विशिष्ट अतिथि नेपाल सरकारका पुर्व मुख्य सचिव लिलामणि पौडेलले पानसमा दिप प्रज्वलन गरेर कार्यक्रमको शुभारम्भ गर्नु भएको हो। रुरु क्षेत्र गाउँपालिकाको मुख्य आयोजनामा तथा नेपाल हृदय…

चन्द्रकोट गाउँपालिकाले गर्‍यो १६० वटा पसलमा अनुगमन, म्याद गुज्रेका सामान बरामद

चन्द्रकोट गाउँपालिकाले बजार अनुगमनलाई तिब्रता दिएको छ । चाडपर्वको मुखमा हुनसक्ने कालोबजारी तथा म्याद गुज्रेका सामाग्रीहरुको बिक्री बितरणमा रोक लगाउने उद्देश्यले बजार अनुगमनलाई तिब्रता दिएको जनाईएको छ । गाउँपालिकाले मुख्य बजार क्षेत्र शान्तिपुर र मजुवा बजार क्षेत्रका बिभिन्न १६० वटा…

डा.पन्थद्वारा गाउँपालिकालाई ६थान Fetal doppler हस्तान्तरण

आश्वविन -४,२०७९ रुरु क्षेत्र गाउँपालिका गुल्मी। गुल्मीको रुरु क्षेत्र गाउँपालिका ४ साविक वलेटक्सार ८ निवासी डा.सन्देश पन्थीले रुरु क्षेत्र गाउँपालिकाका स्वास्थ्य संस्थाहरका लागि ६ थान fetal doppler गाउँपालिकालाई हस्तान्तरण गर्नु भएको छ।उहाँले आज एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष यदु ज्ञवालीलाई…