पहिरो पिडितलाई नगदसहित लत्ताकपडा र खाद्यान्न सहयोग ।

कृष्ण कडेल , असोज २७ ,गुल्मी । गुल्मीदरवार गाउँपालिका वडा नं . ७ निवासी पहिरो पिडित मान बहादुर वि.क.लाई स्थानीय समाजसेवी कर्ण बहादुर रायमाझीले आफ्ना स्वर्गीय बाबू आमाको सम्झना गर्दै राहतस्वरुप चामल ,दाल, खानेतेल ,नुन तरकारी लगायतका खाद्यान्न सामाग्री घरमै…

साेता क्षेत्रमा गन्तव्य युवा क्लब गठन,उपाध्यक्षमा महेश गैरे चयन

गोकर्ण पाण्डे,गुल्मी । तम्घासको रेसुङ्गा नगरपालिका वडा नम्बर-७,९ मा मंगलबार सयुक्त रुपमा गन्तव्य युवा क्लब गठन गरिएको छ । रेसुङ्गा नगरपालिका–७,९ मा नयाँ संस्थाका रुपमा गठन गरिएको गन्तव्य युवा क्लबले वडामा हुने विकास निमार्ण तथा सामाजिक उत्तरदायित्वका पक्षमा पहल कदमी…

धुर्कोटमा खोलाले बगाएर एक जनाको मृत्यु

दशैको टीका लगाउन माइत जाने क्रममा एक महिलाको खोलाले बगाएर मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका ५ वस्तुकि ४१ वर्षीया लक्ष्मी कुवरको खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक श्याम प्रकाश यादवले जानकारी दिए । आज…

निशुल्कस्वास्थ शिविर प्रभावकारी बन्दै ,आईतवार सकिने

चुरामणि तिमिल्सिना । गुल्मीको रुरु क्षेत्र रिडीमा बृहत स्वास्थ शिविर प्रभावकारी बन्दै गएको छ । ३ दिने शिविरको दोस्रो दिनसम्म १५०० जना भन्दा बढीले विभिन्न प्रकारका सेवा लिएको रुरु क्षेत्र गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख छत्र बहादुर अधिकारीले जानकारी दिनुभयो रुरु…

चन्द्रकोट गाउँपालिकाले गर्‍यो १६० वटा पसलमा अनुगमन, म्याद गुज्रेका सामान बरामद

चन्द्रकोट गाउँपालिकाले बजार अनुगमनलाई तिब्रता दिएको छ । चाडपर्वको मुखमा हुनसक्ने कालोबजारी तथा म्याद गुज्रेका सामाग्रीहरुको बिक्री बितरणमा रोक लगाउने उद्देश्यले बजार अनुगमनलाई तिब्रता दिएको जनाईएको छ । गाउँपालिकाले मुख्य बजार क्षेत्र शान्तिपुर र मजुवा बजार क्षेत्रका बिभिन्न १६० वटा…

डा.पन्थद्वारा गाउँपालिकालाई ६थान Fetal doppler हस्तान्तरण

आश्वविन -४,२०७९ रुरु क्षेत्र गाउँपालिका गुल्मी। गुल्मीको रुरु क्षेत्र गाउँपालिका ४ साविक वलेटक्सार ८ निवासी डा.सन्देश पन्थीले रुरु क्षेत्र गाउँपालिकाका स्वास्थ्य संस्थाहरका लागि ६ थान fetal doppler गाउँपालिकालाई हस्तान्तरण गर्नु भएको छ।उहाँले आज एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष यदु ज्ञवालीलाई…

स्वास्थ्य शाखा प्रमुख पोखरेल सम्मानित

आश्विन,३,२०७९ गुल्मी।नेपालको संविधान २०७२जारी भएको आज ७वर्ष पूरा भई ८ वर्षमा प्रवेश गरेको छ।सरकारको निर्देशन अनुसार हिजो ,आज र भोलि गरि ३दिन सम्म विधिवत रुपमा संविधान दिवस मनाउन आग्रह गरिएको छ।जस अनुसार आज सरकारले सार्वजनिक विदा समेत दिएको थियो।आज संविधान…

गाउँपालिकाले शहिद स्मृति पार्कमा घुम्न आउने पर्यटकका लागि टिकटको व्यवस्था गर्यो,,, गाउँपालिकाको आन्तरिक राजश्वमा टेवा पुग्ने विश्वास

रमेश पन्थी आश्विन-२,२०७९ धुर्कोट गाउँपालिका बर्बोट गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकाको केन्द्र अवस्थित बर्बोटमा रहेको शहिद शमशेर स्मृति पार्कमा घुम्न आउने पर्यटकका लागि टिकटको व्यवस्था गरिएको छ । आज आइतबार देखि गाउँपालिका अध्यक्ष भुपाल पोखरेल, उपाध्यक्ष सिता गिरी, प्रमुख प्रशासकीय…

रिडी माध्यमिक विद्यालयको आयोजनामा हाजिर प्रतियोगिता सम्पन्न

चुरामणि तिमिल्सिना ५८ औं राष्ट्रिय बाल दिवस भाद्र २९को पावन अवसरमा नेपाल युवा रेडक्रस सर्कल, रिडी माध्यमिक विद्यालयको आयोजनामा हाजिर जवाफ प्रतियोगिता र चित्रकला प्रतियोगिता एक साथ सम्पन्न भएका हुन । ४ सदनबाट आठ समुहको सहभागीता रहेको हाजिर जवाफ प्रतियोगितामा…

रिडीमा१ दिने केन्द्र गोस्ठी तथा साक्षरता कृषि प्रविधि हस्तान्तरण तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

भदौ-२४ चुरामणि तिमिल्सिना – गुल्मीको रिडीमा १ दिने केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कृषि प्रविधि हस्तान्तरण तथा वित्तीय साक्षरता कार्यक्रम न्यु डायमण्ड शान्तिपुर होटल एण्ड लजमा सम्पन्न भएको छ। मुक्तिनाथ विकास बैंक शाखा कार्यालय रिडीको आयोजनामा उक्त कार्यक्रम गरिएको…