गरेमा के हुँदैन भन्ने उदाहरण रच्दै महिला उद्यमीहरु!

प्युठान । प्युठान को माण्डवी गाउँपालिका २ मर्काबाङ्गमा चार जना उद्यमी छन् ,जो सीप सिकेर व्यवसायी वनेका छन्।गत आर्थिक वर्षमा माण्डवी गाउँपालिका द्वारा आयोजित आधारभुत ढाका बुनाई तालिम प्राप्त गरेका ४ जना महिला उद्यमीहरु व्यवसायी वनेका हुन्।तालिम सकिए लगत्तै व्यवसायी…








