धुर्कोट गाउँपालिकाकोआयोजनामा व्यवसायिक कृषक अन्तरक्रिया सम्पन्न

बासुदेव पोख्रेल / गुल्मी , ८ जेठ । गुल्मीको धुर्कोट गाउँपालिकाको आयोजनामा व्यवसायिक कृषक अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ। कार्यक्रम धुर्कोट गाउँपालिका–६, रजस्थलको सभाहलमा सम्पन्न भएको हो। गाउँपालिका भित्रका व्यवसायिक कृषकहरूको सहभागिता रहेको उक्त गोष्ठीमा व्यवसायिक कृषि प्रणाली, नवप्रविधि र…

कोटिहोममा निर्मित २१ फिटको शिवलिङ्ग र शिवमूर्तिले भक्तजन आकर्षित

कोटिहोममा निर्मित २१ फिटको शिवलिङ्ग र शिवमूर्तिले भक्तजन आकर्षित पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ मा शिवलिङ्गले भक्तजनको ध्यान खिचेको छ। रुद्राक्षका दानाबाट निर्मित शिवलिङ्ग र त्यसको आडैमा रहेको शिवको मूर्तिले पनि भक्तजनको आकर्षण…

भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम

भक्तजनलाई मानव सेवामा जोड्दै कोटिहोम   पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ यतिवेला सहभागी भक्तजनलाई मानव सेवामा जोड्ने थलो बनेको छ । मानव सेवा फाउन्डेसनले गरेका गतिविधिलाई भक्तजनले कोटिहोममा जानकारी लिने अवसर पाएसँगै मानव…

कोटिहोममा सञ्चारकर्मीलाई सम्मान

कोटिहोममा सञ्चारकर्मीलाई सम्मान पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा सञ्चारकर्मीलाई सम्मान गरिएको छ ।   कोटिहोमको प्रचार प्रसारमा महत्त्वपूर्ण योगदान दिएको कदर स्वरूप १ सय बढी सञ्चारकर्मीलाई सम्मान गरिएको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज…

कोटिहोममा साधुसन्त नेता तथा कलाकारको लर्को, भोलि हास्य कलाकार मुन्द्रे आउँदै

कोटिहोममा साधुसन्त नेता तथा कलाकारको लर्को, भोलि हास्य कलाकार मुन्द्रे आउँदै पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा यतिवेला प्रवचनसँगै सङ्गीतमय वनेको छ । कोटिहोममा वाचन प्रवीण पं. दिनबन्धु पोखरेलको आफ्नै झाँकी र सङ्गीत समूह…

सत्यवती गाउँपालिका अस्लेवामा उद्‍घोषण तालिम सुर

सत्यवती गाउँपालिका अस्लेवामा उद्‍घोषण तालिम सुर गुल्मी  बैशाख   २१ सत्यवती गाउँपालिका वडा नम्बर १ अस्लेवामा ५ दिने उद्‍घोषण तथा सीप विकास तालिम सुरु भएको छ । महालक्ष्मी सामुदायिक सिकाइ केन्द्रको आयोजनामा तालिम आयोजना गरिएको हो । तालिमको समुद्घाटन कार्यक्रममा बोल्दै…

गुल्मीमा धनधान्याचल एवम् श्रीमदभागवत बिराट ज्ञान महायज्ञ हुँदै, राष्ट्रपती पौडेललाई उद्घाटनको निम्ता

भुवन भुसाल, गुल्मी । गुल्मीमा धनधान्याचल एवम् श्रीमदभागवत बिराट ज्ञान महायज्ञ हुने भएको छ । सत्यवती गाउँपालिका वडा नं ६ परमानन्दनगरमा आयोजना हुने उक्त महायज्ञको उद्घाटन गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई निमन्त्रणा गरिएको पुर्व वाणिज्य राज्यमन्त्री एवम् परमानन्द स्मृति प्रतिष्ठानकी अध्यक्ष…

नेकपा माओवादी केन्द्रले कालीगण्डकी करिडोरमा योगदान दिने ब्याक्तित्व लाई धन्यवाद दिदै सम्मान गर्यो

चुरामणि तिमिल्सिना बैशाख   १९ रिडी गुल्मीको रिडीमा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कालीगण्डकी कोरिडोर राजमार्गनिर्माणर्थ महत्त्वपूर्ण पहल गर्ने अग्रजहरुलाई स्वागत तथा सम्मान कार्यक्रम गरिएको हो। नेकपा माओवादी केन्द्र को आयोजना मा कार्यक्रम गरिएको हो। रिडीवरल्ला ,गुल्मी खण्डमा…

नयाँ वर्ष २०८२ सालको रुरु धार्मिक सेवा संचार प्रा लि को भित्ते पात्रो बिमोचन

चुरामणि तिमिल्सिना  बैशाख  ७  रिडी धार्मिक स्थलहरूलाई संरक्षण गरौं पर्यटन आगमनमा वृद्धि गरौं भन्ने मूल नाराका साथ रुरु क्षेत्र धाम रिडीमा २०७१ साल वैशाख महिनाको २६ गते स्थापना भएको रुरु धार्मिक सेवा संञ्चार प्राइभेट लिमिटेड रुरु धाम रिडीले विभिन्न रचनात्मक…

अर्गली स्वास्थ्य चौकीमा प्रतिमा अनावरण, स्वास्थ्य शिविर र ज्येष्ठ नागरिक सम्मान

भुवन भुसाल, पाल्पा । पाल्पाको अर्गली स्वास्थ्य चौकीमा स्वर्गिय पुस्करनाथ भट्राई, स्वर्गिय हरिकला र स्वर्गिय भिमकला भट्राईको स्मृतिमा निर्मित प्रतिमा अनावरण गरिएको छ । सोहि अवसरमा बिशेषज्ञ डाक्टरहरुद्धारा निशुल्क स्वास्थ्य परिक्षण र ज्येष्ठ नागरिक सम्मान समेत गरिएको छ ।  …