घरेलु तथा साना उद्याेग कार्यालय गुल्मीद्वारा उद्यमशिलता विकास तालिम सुरु

घरेलु तथा साना उद्याेग कार्यालय गुल्मीद्वारा उद्यमशिलता विकास तालिम सुरु गुल्मी, फागुन १२ – घरेलु तथा साना उद्याेग कार्यालय गुल्मीकाे आयाेजनामा रूरूक्षेत्र गाउँपालिका वडा नम्बर १, भट्कुवामा ४१ जना महिलाहरूका लागि सात दिने उद्यमशिलता विकास तालिम सुरु भएकाे छ। तालिम…








