रुरुक्षेत्र रिडीमा तीज विशेष कार्यक्रममा शुभकामना आदानप्रदान

चुरामणि तिमिल्सिना भदौ १६ चेतनशिल महिला बिकास बहुउद्देश्य सहकारी सस्था लिमिटेड रुरुक्षेत्र गाउँपालिका वडा न १ रिडी गुल्मीले महिलाहरुको महान पर्व हरितालिका तीजको पावन असवसरमा शुभकामना सहित दरखाने कार्यक्रम सम्पन् गरेको छ । सस्थाकी अध्यक्ष लक्ष्मी बरालको अध्यक्षतामा सन्चालित कार्यक्रममा…








