आउँदो मंसिर २१ गते रुरु धाममा बोल्दै छ करोड दीप

चुरामणि  तिमिल्सिना  कार्तिक  १५

रुरु क्षेत्रधाम रिडीमा आउँदो मंसिर २१ गते १० औं भजन महोत्सव करोड दीप प्रज्वलन दोहोरो शंख बजाउने प्रतियोगिता हुने तयारी सुरु भएको छ। रुरु धार्मिक  सेवा संचार   प्रालिको आयोजनामा कार्यक्रम   गर्न लगिएको  हो

। नेपालमा कम मात्रमा मात्र  गाइने लोपउन्मुख चुड्का भजन रोइला कृष्ण चरित्र महाभारत झाकि  जस्ता कार्यक्रम लाई संरक्षण गर्न बिस्व कल्याणको लागि करोड दीप बाल्न लागिएको हो। करोड दीप अभियान लाई अगाडी बढाउन सम्पुर्ण भक्तजन लाई सामाजिक सन्जाल बाट जोडिन पनि आग्रह गरिएको छ ।

यो  कार्यक्रम एक दिन मात्र गरिने भएकोले प्रभावकारी हुने र  धेरै भक्तजनको सहभागीता हुने आयोजकले जनाएको छ ।

About Author

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *