रुरुक्षेत्र गा.पा.मा सञ्चालित पालिका स्तरीय भजन प्रतियोगितामा ग्वादी भजन समूह प्रथम

सुदर्शन पन्थ, जेठ ९, गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा पालिका स्तरीय लोक भजन प्रतियोगिता सम्पन्न भएको छ। रुरुक्षेत्रको धार्मिक, साँस्कृतिक तथा पर्यटकीय महत्वलाई थप उजागर गर्ने उद्देश्यले शुक्रबार श्रृङ्गेश्वर धाम लेख गुफामा भजन प्रतियोगिता सम्पन्न भएको हो। पालिका भित्रका दस…








