नेकपा माओवादी केन्द्रले कालीगण्डकी करिडोरमा योगदान दिने ब्याक्तित्व लाई धन्यवाद दिदै सम्मान गर्यो

चुरामणि तिमिल्सिना बैशाख १९ रिडी गुल्मीको रिडीमा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कालीगण्डकी कोरिडोर राजमार्गनिर्माणर्थ महत्त्वपूर्ण पहल गर्ने अग्रजहरुलाई स्वागत तथा सम्मान कार्यक्रम गरिएको हो। नेकपा माओवादी केन्द्र को आयोजना मा कार्यक्रम गरिएको हो। रिडीवरल्ला ,गुल्मी खण्डमा…








