Category: समाचार

  • रिब्दीकोट गाउँपालिका लाई पुर्ण खोप सुनिश्चितता  घोषण  गरियो

    रिब्दीकोट गाउँपालिका लाई पुर्ण खोप सुनिश्चितता घोषण गरियो

    चुरामणि तिमिल्सिना,

    बैशाख१९

    रिब्दीकोट गाउँपालिका पाल्पा लाई औपचारिक कार्यक्रमका साथ पुर्णखोप गाँउपालिका सुनिश्चतता घोषणा गरिएको छ । पालिका खोप समन्वय समितिका प्रमुख तथा गाँउपालिका अध्यक्ष नारायण बहादुर कार्की ज्यू को अध्यक्षता रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख टंकनाथ खनाल रहनु भएको थियो।

    कार्यक्रममा बोल्दै अध्यक्ष खनालले जिल्लाका हरेक स्थानीय तहमा यो कार्यक्रम दौरानमा रहेकोले पछिल्ला समयमा जिल्लामा खोप कार्यक्रम सम्पन्न गरेकोले घोषणा गर्दै लगेकोले स्वास्थ सस्था लाई बलियो गुणस्तर , प्रभावकारिता बनाउदै लैजान सकेमा स्थानिय तह भएको जनताले बुझ्ने छन त्यसैले स्वास्थ जस्तो विषयमा बजेट पनि अन्य विषयमा भन्दा वृद्धि गर्न आग्रह गर्नु भयो। घोषण कार्यक्रममा गाँउपालिका उपाध्यक्ष कान्ता अधिकारी, स्वास्थ्य कार्यालय पाल्पा प्रमुख डा. राजेन्द्र कुमार गिरी, विशिष्ट अतिथि रहनु भएको थियो।

    सभामा गाँउपालिका प्रवक्ता , सबै वडाका वडा अध्यक्ष ज्यूहरु, पालिका कर्मचारी स्वास्थ्य कार्यालयका कर्मचारी टिम, स्वास्थ्य संस्था प्रमुख ज्यूहरु, खोपकार्यकर्ताहरुको सहभागीता रहेको थियो। कार्यक्रमको सहजीकरण स्वास्थ शाखा प्रमुख सुनिल अधिकारी ले गर्नु भएको थियो । खोप कार्यक्रम लाई प्रभाव कारी रुपमा बस्ति बस्ति टोल तथा कार्यालयमा रहेर सहजीकरण गरेको भन्दै खोप कार्यकता स्वास्थ स्यम सेविका लाई सम्मान समेत गरिएको थियो।

  • मृतक थापाका परिवारलाई कालीगण्डकीगाउँपालिकाद्वारा आर्थिक सहयोग प्रदान

    मृतक थापाका परिवारलाई कालीगण्डकीगाउँपालिकाद्वारा आर्थिक सहयोग प्रदान

    वैशाख -१६
    डढेलो नियन्त्रणका क्रममा जलेर उपचारका क्रममा मृत्यु भएका स्याङ्जा कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ इन्द्र थापाका परिवारलाई पालिकाले रु १ लाख प्रदान गरेको छ।

    थापाको मृत्युु संस्कारको १० औं दिनमा कालीगण्डकी गाउँपालिकाका अध्यक्ष , उपाध्यक्ष , वडा अध्यक्ष एवम् स्थानीय राजनीतिक व्यक्तित्व तथा समाजसेवीहरुको उपस्थितिमा १ लाखको चेक हस्तान्तरण गरिएको हो।

    यसै गरि इन्द्र थापा बचाऔ अभियानका क्रममा संकलित रु १७, २३,४९७ मृतक थापाकी छोरी जस्मिन थापालाई प्रदान गरिएको थियो। बचाउन भनेर अभियान संचालन गरिए पनि दुर्भाग्यवश बचाउन नसकिए पनि आफुहरुले संचालन गरेको सहयोग अभियानका क्रममा संकलित रकम मृत थापाका परिवारलाई प्रदान गरिएको अभियान कर्ता एवम् समाजसेवी पर्थ थापा मगरले जानकारी दिनु भयो।

    अभियानका क्रममा देश विदेशबाट सहयोग गर्नु हुने दाताहरु प्रती हार्दिक आभार समेत थापाले व्यक्त गर्नु भयो

  • मृतक थापाका परिवारलाई कालीगण्डकीगाउँपालिकाद्वारा आर्थिक सहयोग प्रदान

    मृतक थापाका परिवारलाई कालीगण्डकीगाउँपालिकाद्वारा आर्थिक सहयोग प्रदान

    वैशाख -१६ यम सोमै
    डढेलो नियन्त्रणका क्रममा जलेर उपचारका क्रममा मृत्यु भएका स्याङ्जा कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ इन्द्र थापाका परिवारलाई पालिकाले रु १ लाख प्रदान गरेको छ।

    थापाको मृत्युु संस्कारको १० औं दिनमा कालीगण्डकी गाउँपालिकाका अध्यक्ष , उपाध्यक्ष , वडा अध्यक्ष एवम् स्थानीय राजनीतिक व्यक्तित्व तथा समाजसेवीहरुको उपस्थितिमा १ लाखको चेक हस्तान्तरण गरिएको हो।

    यसै गरि इन्द्र थापा बचाऔ अभियानका क्रममा संकलित रु १७, २३,४९७ मृतक थापाकी छोरी जस्मिन थापालाई प्रदान गरिएको थियो। बचाउन भनेर अभियान संचालन गरिए पनि दुर्भाग्यवश बचाउन नसकिए पनि आफुहरुले संचालन गरेको सहयोग अभियानका क्रममा संकलित रकम मृत थापाका परिवारलाई प्रदान गरिएको अभियान कर्ता एवम् समाजसेवी पर्थ थापा मगरले जानकारी दिनु भयो।

    अभियानका क्रममा देश विदेशबाट सहयोग गर्नु हुने दाताहरु प्रती हार्दिक आभार समेत थापाले व्यक्त गर्नु भयो

  • जेष्ठ नागरिक बाट  रुरु धार्मिक  पात्रोको बिमोचन

    जेष्ठ नागरिक बाट रुरु धार्मिक पात्रोको बिमोचन

    सम्बादाता बैशाख १५
    रुरु क्षेत्र धाम रिडीमा रुरु धार्मिक पात्रोको बिमोचन गरिएको छ ।धार्मिक स्थलहरु लाई संरक्षण गरौ पर्यटन आगमनमा वृद्धि गरौ भन्ने मुल नाराका साथ २०७१ सालमा स्थापना भएको रुरु धार्मिक सेवा सन्चार प्रा लिले नियामित रुपमा प्रकाशन गर्दै आयको पात्रोको मन्दिर बासि जेष्ठनागरिक र पुजारी गुरु हरु बाट बिमोचन गरिएको हो। धार्मिक तथा पौराणिक तस्वीरहरु महत्त्वपूर्ण टेलिफोन नम्बरहरु र सन्देश मुलक विषय बस्तु सहित तयारी गरेको १२ पेजको पात्रो बिमोचन गरिएको हो। सुचना समाचार बिज्ञापन धार्मिक कार्यक्रमहरु गर्दै आयको प्रा लिले बिगत बर्ष देखि रुरु संचार बाट रुरु सन्चार अन्लाईन खबर समेत सन्चालन गरेको प्रालिका अध्यक्ष तथा सन्चालक चुरामणि तिमिल्सिनाले जानकारी दिनु भयो। ९ बर्ष देखि रुरु क्षेत्रमा काम गर्दै आयको यस सस्थाले हरेक कार्यक्रमलाई नेटवर्क , जेष्ठ नागरिक लाई स्वास्थ सिबिर भोजन लता कपडा विभिन्न दाताको सहयोगमा फलफुल सरसफाइ पनि प्रदान गर्दै आयको छ ।

  • घिमिरेले आफ्नो जन्म दिन  फरक  तरिकाले मनाय

    घिमिरेले आफ्नो जन्म दिन फरक तरिकाले मनाय

    होटल पौवा घोराहीका असिस्टेन्ट मेनेजर घिमिरेले आफ्नो जन्म दिनमा खाद्यान्न र रक्तदान गरे
    प्रकशित मिति : १५ बैशाख २०८०,

    चुरामणि तिमिल्सिना

    दाङ । पाल्पा जिल्ला तानसेन वडा नम्बर १३ निबासी होटल पौवा घोराही रेस्टुरेन्टका
    असिस्टेन्ट मेनेजर प्रदीप घिमिरेले बिहीबार आफ्नो जन्मदिनमा सकारात्मक सन्देश दिन सामाजिक उत्तरदायित्व बहन गर्नेक्रममा उक्त सहयोग गरिएको बताए । आफ्नो जन्म दिनमा जेष्ठ नागरिक सरकार केन्द्र दाङका वृद्ध वृद्धा रुरु क्षेत्र रिडी र रुरु सन्चार लाई सहयोग गर्न पाउदा निकै खुसी लागेको भन्दै आउदा दिनमा यस्ता सामाजिक कामहरु निरन्तरता गर्दै जाने होटल पौवा असिस्टेन्ट म्यानेजर घिमिरेले बताए ।

    धेरैले जन्म दिनको नाममा केक काट्ने सहित रमाइलोको नाममा साथी भाइ बोलाएर तडक भडक गरेर अनाबश्यक फजुल खर्च गर्ने गरेको भन्दै त्यसलाई चिर्न हरेक बर्षझै यसबर्ष पनि आफ्नो जन्म दिनमा जेष्ठ नागरिक सरकार केन्द्र घोराहीमा रहेका वृद्धा वृद्धिलाई सम्झिएर खाद्यान्न तथा फलफूल लगायत समानहरु सहयोग गरेका छ्न । साथै नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्र घोराही दाङमा रक्तदान समेत गर्नुभएको छ आफ्नो रगतले अरु कसैको ज्यान बच्छ भने धर्मको काम हुने घिमिरेले बताए ।

  • जन्म दिनको अवसरमा घिमिरेले गरे वृद्ध वृद्धा लाई  सहयोग

    जन्म दिनको अवसरमा घिमिरेले गरे वृद्ध वृद्धा लाई सहयोग

    चुरामणि तिमिल्सिना
    होटल पौवा घोराहीका असिस्टेन्ट मेनेजर घिमिरेले आफ्नो जन्म दिनमा खाद्यान्न र रक्तदान गरे
    प्रकशित मिति : १५ बैशाख २०८०,

    दाङ । पाल्पा जिल्ला तानसेन वडा नम्बर १३ निबासी होटल पौवा घोराही रेस्टुरेन्टका
    असिस्टेन्ट मेनेजर प्रदीप घिमिरेले बिहीबार आफ्नो जन्मदिनमा सकारात्मक सन्देश दिन सामाजिक उत्तरदायित्व बहन गर्नेक्रममा उक्त सहयोग गरिएको बताए । आफ्नो जन्म दिनमा जेष्ठ नागरिक सरकार केन्द्र दाङका वृद्ध वृद्धा रुरु क्षेत्र रिडी र रुरु सन्चार लाई सहयोग गर्न पाउदा निकै खुसी लागेको भन्दै आउदा दिनमा यस्ता सामाजिक कामहरु निरन्तरता गर्दै जाने होटल पौवा असिस्टेन्ट म्यानेजर घिमिरेले बताए ।

    धेरैले जन्म दिनको नाममा केक काट्ने सहित रमाइलोको नाममा साथी भाइ बोलाएर तडक भडक गरेर अनाबश्यक फजुल खर्च गर्ने गरेको भन्दै त्यसलाई चिर्न हरेक बर्षझै यसबर्ष पनि आफ्नो जन्म दिनमा जेष्ठ नागरिक सरकार केन्द्र घोराहीमा रहेका वृद्धा वृद्धिलाई सम्झिएर खाद्यान्न तथा फलफूल लगायत समानहरु सहयोग गरेका छ्न । साथै नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्र घोराही दाङमा रक्तदान समेत गर्नुभएको छ आफ्नो रगतले अरु कसैको ज्यान बच्छ भने धर्मको काम हुने घिमिरेले बताए ।

  • रिडी मा.वि मा बिदाइ कार्यक्रम  सम्पन्न

    रिडी मा.वि मा बिदाइ कार्यक्रम सम्पन्न

    चुरामणि तिमिल्सिना बैशाख १५
    रिडी माध्यमिक बिद्यालय रिडी गुल्मीमा बिदाइ कार्यक्रम सम्पन्न भएको छ । कक्षा ११ का बिद्यार्थीहरुले कक्षा १२ का बिद्यार्थीहरुलाई औपचारिक कार्यक्रमका साथ सफलताको शुभकामना व्यक्त गर्दै कार्यक्रमको आयोजना गरिएको हो। कक्षा ११ का छात्र धन बहादुर कुमालको अध्यक्षतामा सन्चालित कार्यक्रममा प्रमुख अतिथि निमित्त प्रधानाध्यापक अनिल कुमार श्रेष्ठ रहनु भएको थियो। कार्यक्रममा शिक्षकहरु शंकर भट्टराई बिष्णु भण्डारी मान बहादुर थापा खुम प्रसाद मरासिनी , पदम अधिकारी ले आगामी बैशाख २६ गते हुने माध्यमिक तहको परिक्षाको शुभकामना प्रदान गर्दै अझै पनि समय रहेकोले अप्ठेरा विषय बस्तु लाई थप समय प्रदान गरेर अध्ययन गर्न आग्रह गर्नु भयो । यस्तै बिद्यार्थीहरु बिष्णु सुनार ,कमला पोखरेल , पुणिमा ज्ञवाली र बबिता कुमालले अहिले सम्म आफुले अध्ययन गरेको विषय बस्तु लाई सके सम्म परिक्षामा प्रस्तुत गर्ने अठोट गर्नु भयो। कार्यक्रममा बिद्यार्थीहरु लाई मायाको चिनो समेत प्रदान गरिएको थियो । बिच बीचबिचमा बिद्यार्थीले नृत्य समेत प्रस्तुत गरेका थिए । कार्यक्रमको सन्चालन पदम बिक र बबिता थापाले गर्नु भएको थियो।

  • चन्द्रकोट गाउँपालिका वडा न ७ रुपाकोटमा  तालिमको  उत्घाटन  सत्र सम्पन्न

    चन्द्रकोट गाउँपालिका वडा न ७ रुपाकोटमा तालिमको उत्घाटन सत्र सम्पन्न

    गाउँपालिका पेज
    नेपाल सरकार उद्योग बाणीज्य तथा आपुर्ति मन्त्रालयको सहयोग तथा चन्द्रकोट गाउँपालिका गुल्मी मार्फत संचालित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेड्पा अन्तर्गत चालू आर्थिक बर्षमा संचालित आवश्यकता पहिचानका आधारमा पुर्नताजगी तथा स्तोरन्नति तालिम अन्तर्गत वडा नं. ७ रूपाकोट बोटेगाउँ लघु उद्यम कृषक समुहमा आवद्ध २० जना सिमान्तकृत बोटे समुदायका महिलाहरूको लागि व्यवसायिक मौसमी बेमौसमी तरकारी खेति सम्वन्धी तालिम सुरू भएको छ। गाउँपालिका अध्यक्ष तथा उद्यम विकास समिति संयोजक युवराज खत्री क्षत्री ज्यूको अध्यक्षतामा संचालित उदघाटन शत्रमा उपाध्यक्ष विष्णु प्रसाद भण्डारी, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसाल, वडा अध्यक्ष, कार्यक्रमका फोकल पर्सन, वडा सदस्य, उद्यम विकास सहजकर्ता, समूह सदस्यहरू लगायतको उपस्थिति रहेको थियो। तालिम ३ दिन सम्म संचालन हुनेछ भने कार्यक्रमको तर्फवाट आवश्यकता अनुसारका प्रविधिहरू समुहलाई हस्तान्तरण हुनेछन्।

  • चन्द्रकोट ७ रुपाकोटमा तालिमको उत्घाटन सत्र सम्पन्न

    चन्द्रकोट ७ रुपाकोटमा तालिमको उत्घाटन सत्र सम्पन्न

    गाउँपालिक
    पेज नेपाल सरकार उद्योग बाणीज्य तथा आपुर्ति मन्त्रालयको सहयोग तथा चन्द्रकोट गाउँपालिका गुल्मी मार्फत संचालित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेड्पा अन्तर्गत चालू आर्थिक बर्षमा संचालित आवश्यकता पहिचानका आधारमा पुर्नताजगी तथा स्तोरन्नति तालिम अन्तर्गत वडा नं. ७ रूपाकोट बोटेगाउँ लघु उद्यम कृषक समुहमा आवद्ध २० जना सिमान्तकृत बोटे समुदायका महिलाहरूको लागि व्यवसायिक मौसमी बेमौसमी तरकारी खेति सम्वन्धी तालिम सुरू भएको छ। गाउँपालिका अध्यक्ष तथा उद्यम विकास समिति संयोजक युवराज खत्री क्षत्री ज्यूको अध्यक्षतामा संचालित उदघाटन शत्रमा उपाध्यक्ष विष्णु प्रसाद भण्डारी, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसाल, वडा अध्यक्ष, कार्यक्रमका फोकल पर्सन, वडा सदस्य, उद्यम विकास सहजकर्ता, समूह सदस्यहरू लगायतको उपस्थिति रहेको थियो। तालिम ३ दिन सम्म संचालन हुनेछ भने कार्यक्रमको तर्फवाट आवश्यकता अनुसारका प्रविधिहरू समुहलाई हस्तान्तरण हुनेछन्

  • गुल्मीमा जिप  दुर्घटनामा १ को मृत्यु

    गुल्मीमा जिप दुर्घटनामा १ को मृत्यु

    गुल्मीको दर्लिङ्गबाट बडिगाडको भिमगिठे तर्फ आउदै गरेको लु १ च ९९११ को डबल क्याप जिप दर्लिङ्गको दुनाममा गए राती दुर्घटना भएको छ।
    दुर्घटनामा परि सह चालक बडिगाड गाउँपालिका ९ बल्गासका १८ वर्षीय किशोर केसीको घटना स्थलमै मृत्यु भएको छ भने सोही ठाउँका २१ वर्षीय प्रेम केसी घाइते भएका छन उनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भैइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । जिप सडक बाट करिब १५० मिटर तल खसेको छ । (तस्विर जानकारी) बसन्त )