गुल्मीको कालीगण्डकी दुर्गा भवन मा . वि ले मनायो २१ औं राष्ट्रिय धान दिवस
चुरामणि तिमिल्सिना असार १५ कालीगण्डकी गाउँपालिका वडा नम्बर ६ छापचौरमा रहेको दुर्गा भवन माध्यमिक विद्यालय ले पनि आज २१ औ राष्ट्रिय धान दिवस २०८० लाई सफल पार्नका निम्ति विद्यार्थी ,शिक्षक, अभिभावक र कर्मचारी बिहानैदेखि खेतमा व्यस्त देखिन्थे जलवायु मैत्री कृषि…








