शारदा मा.वि सराङ्ग मा बृक्षारोपण सम्पन्न

श्रीराम गौतम असार १५ चन्द्रकोट गाउपालिका वडा.नं. १ दिब्रुङ्ग सराङ्ग मा अवस्थित श्री शारदा माध्यमिक बिद्यालयमा शुक्रवार सरिय कार्यक्रम अन्तर्गत आज बृक्षारोपण तथा फुलबारी निर्माण कार्यक्रम सम्पन्न गरिएको छ । बिद्यालयमा रहेको परोपकारी संस्था नेपाल जुनियर तथा युवा रेडक्रस सर्कलको…







