गुल्मीदरबार गाउँपालिका द्वारा अविवाहित नागरिकालाई सम्मान तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम सप्पन्न

गुल्मीदरबार गाउँपालिका द्वारा अविवाहित नागरिकालाई सम्मान तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम सप्पन्न । नवीन कार्की गुल्मी गुल्मीको गुल्मीदरबार गाउँ पालिकाले विभिन्न कारणले अविवाहित महिला र पुरुषलाई जनही मासिक एक हजार रुपैयाँका दरले सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ।…








