गुल्मीको रिडीमा सवारी चालक सचेतना अभिबृद्दि कार्यक्रम सम्पन्न

गुल्मीको रिडीमा १ दिने सवारी चालक सचेतना अभिबृद्दि कार्यक्रम होटल क्राउनमा सम्पन्न भएको छ । उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय देउखुरी दाङको आयोजना र नेपाल प्रहरी राजमार्ग सुरक्षा व्यवस्थापन कार्यालय बुटवलको सहकार्यमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा मन्त्रालयका…







