समृद्ध सत्यवती मेरो १ दिनको लागि कार्यक्रम जिल्लामै नलौ

चुरामणि तिमिल्सिना असार ११ सत्यवती गाउँपालिका गुल्मीले जिल्लामा नै नौलो कार्यक्रम नीति तथा बजेटमा समावेश गरेको छ। समग्र रुपमा गाउँपालिका भित्र रहेका सबै सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नाको लागि “समृद्ध सत्यवती मेरो १ दिनको लागि” भन्ने अभियान बाट कोश…

गुल्मीमा विद्युत अबरुद्ध हुदा दैनिक जीवन कष्टकर

श्रीराम गौतम  असार   ११  गुल्मी बिगत १० दिन यता गुल्मी जिल्लाको चन्द्रकोट,कालीगण्डकी गाउपालिकाका विभिन्न स्थान तथा बागलुङ जिल्ला बरेङ्ग गाउपालिकाका केही स्थानमा विद्युत आपूर्ति सेवा अनियमित हुदा जनजीवन कष्टकर बनेको छ । विद्युत सेवा अनियमित हुदा लगातार रुपमा सत्य तथ्य…

उपाध्यक्ष कार्यक्रम अन्तर्गत किशोरी शैक्षिक कार्यक्रम आयोजना हुने

चुरामणि  तिमिल्सिना  असार  १० सत्यवती गाउँपालिकाको सभाहलमा आज नीति कार्यक्रम तथा बजेट प्रस्तुत हुँदा सबै जनाको अनुहारमा खुसी छाएको देख्न सकिन्थ्यो। पालिकाले गर्ने हरेक कार्यहरु सायद नबिनतम भएकोले हुन पनि सक्छ कतै शालिग्रामको शिव लिङ्ग त कतै सडक भरीनै बृक्षारोपण,…

रुरु क्षेत्र गाउँपालिकाको बजेट झन्डै ५५ करोड

  रुरुक्षेत्र गाउँपालिका गुल्मीको बजेट प्रस्तुत, कफि, गुण, कोल्ड स्टोर प्राथमिक्तामा, प्रअ र स्वयंम सेबिकाको भत्ता डबल । असार १० रुरुक्षेत्र गाउँपालिका रुरुक्षेत्र गाउँपालिका गुल्मीको अर्थिक बर्ष २०८० ८१ को बजेट गाउँसभामा प्रस्तुत भएको छ । गाउँपालिकाको १४ औं अबिधेसनको…

छत्रकोटमा ५५ करोड ५ लाखको बजेट पारित

    माधव ज्ञवाली, गुल्मी  असार  १० छत्रकोट गाउँपालिका गुल्मीले आर्थिक वर्ष २०८०÷८१ को आनुमानित वार्षिक बाजेट प्रस्तुत गरेको छ ।आइतबार एक कार्यक्रमका बिच गाउँपालिका उपाध्यक्ष सावित्रा ज्ञवालीले रु.५५ करोड ५ लाख ६० हजार ६ सय ७१ बराबरको वार्षिक बजेट…

चन्द्रकोट गाउँपालिकाको बजेट सर्सम्बत रुपमा पारित

चन्द्रकोट गाउँपालिका   असार  १० चन्द्रकोट गाउँपालिका गुल्मीको १३ औ गाउँसभाको दोश्रो बैठक आज सम्पन्न भएको छ। आजको बैठकमा गाउँपालिका उपाध्यक्ष विष्णु प्रसाद भण्डारीले पेश गर्नुभएको आर्थिक वर्ष २०८०/०८१ को लागि तय भएको आर्थिक विधेयक २०८०,विनियोजन विधेयक २०८० एवम् आ.व. २०७८/०७९…

सत्यवती गाउँपालिका गुल्मीको बजेट सर्वसहमतीमा पारित,सबै भन्दा धेरै रकम प्रशासकिय भवनलाई ,वडालाई गत बर्षको तुलनामा आधा बिनियोजन

चुरामणि  तिमिल्सिना असार १०गुल्मी सत्यवती गाउँपालिका गुल्मीले आर्थिक वर्ष २०८० /०८१ को लागि ५५ करोड ४ लाख ९३ हजार ५ सय ३३ रुपियाँको बजेट ल्याएको छ । पालिका उपाध्यक्ष निरमाया तरामुले बजेट प्रस्तुत गर्नुभएको हो । बजेटमा अघिल्लो आर्थिक वर्ष…

गाउँपालिकाले गर्यो उत्कृष्ट बिद्यालय , शिक्षक र बिद्यार्थी लाई संमान

असार-१०,२०८० प्युठान। प्युठानको माण्डवी गाउँपालिकाले गाउँपालिका भित्र सञ्चालित उत्कृष्ट विद्यालय ,शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान गरेको छ।गाउँपालिकाको १४अौँ वजेट अधिवेशन बाट नमुना विद्यालय,उत्कृष्ट विद्यालय व्यवस्थापन समिति,उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विषयगत शिक्षकहरुलाई सम्मान गरिएको हो।जस अन्तर्गत भवानीश्वरी आधारभुत विद्यालय जस्पुर गाउँपालिकाकै…

उपाध्यक्ष तरामु आगामी वर्ष देखि सुत्केरी निवास कोशली सहित पुग्ने

चुरामणि तिमिल्सिना  असार १० सत्यवती गाउँपालिका गुल्मीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पुर्ण संस्थागत सुत्केरी गराउन र मातृमृत्यु घटाउन कोशेली सहित गर्भवती सङ्ग उपाध्यक्ष भेट कार्यक्रम लाई अगाडी बढाइने नीति कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष टिकाराम पाण्डेले जानकारी दिनुभयो । गाउँका…

पर्यटनमा टेवा दिन कालीगण्डकीमा एकलाख शालिग्राको शिवलिङ्ग तयार गर्ने

चुरामणि  तिमिल्सिना असार   १० सत्यवती गाउँ पालिकाले सत्यवती गाउँपालिकाको अभियान कु काठ बिस्थापित गरौ भन्ने नाराका साथ बहुमूल्य जटिबुटी रोपण गरौ भन्ने अभियान लाई सफल पार्नको लागि हावापानी तथा तापक्रम अनुसार प्रत्येक घर परिवार लाई अगुरबुड , श्रीखण्ड टिमुर ,…