स्याङ्जाको कालीगण्डकी वडा न १ को अध्यक्ष कप चापाकोटले हासिल गर्यो

चुरामणी  तिमिल्सिना स्याङ्जाको कालीगण्डकी गाउँ पालिका वडा न १ मा प्रथम वडा अध्यक्ष कप प्रतियोगिता ५ दिने कार्यक्रमका साथ सम्पन्न भएको छ ।१७ समुहको सहभागीता रहेको प्रतियोगितामा चापकोट वडा न ४ रआयोजक बिच भएको अन्तिम प्रतिस्पर्धामा चापकोट ले प्रथम स्थान…

गुल्मीको रिडीमा एक दिने खाद्य सचेतना कार्यक्रम सम्पन्न

चुरामणि तिमिल्सिना पुस -२१ “खाद्य पदार्थमा स्वच्छता, हामी सबैको प्रतिबद्धता ” भन्ने नाराका साथ गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर १ को वडा कार्यालयमा उपभोक्ता भेला तथा अन्य सरोकारला बिच १ दिने सचेतना कार्यक्रम सम्पन्न भएको छ । खाद्य प्रविधि तथा…

अर्घाखाँचीको सिमलपानी बाट ५ किलो गांजा सहित न्यौपाने पक्राउ

अर्घाखाँची । अर्घाखाँचीको शितगङ्गामा ५ किलोग्राम गांजा सहित एक जनालाइ प्रहरीले नियन्त्रणमा नियन्त्रणमा लिएको छ । जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर १४ सिमलपानी, तल्ला गाउका ६४ बर्षिय भिम प्रसाद न्यौपानेलाई नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । प्रहरीका…

रुरु धार्मिक सञ्चार प्रा. लि. द्वारा आठौ भजन महोत्सव आयोजना गरिने

कार्तिक १ राजन आचार्य रुरुधार्मिक सेवा सन्चार प्रा.लि .ले नेपालमै आठौ भजन महोत्सव तथा भजन प्रतियोगिताको आयोजना गर्ने भएको छ । आउदो मंसिर १२ गते विवाह पंचमी पुनित अवसरमा कार्यक्रम गर्न लागेको हो । सोहि कार्यक्रममा विगतका बर्षहरुमा जस्तै यश…

पाल्पाको जोर्तेमा पहिरो खस्दा पाल्पा–गुल्मी सडकखण्ड बन्द

पाल्पाको जोर्तेमा पहिरो खस्दा पाल्पा–गुल्मी सडकखण्ड बन्द भएको छ । बिहान पहिरो खसेपछि सडक बन्द भएको हो । पाल्पाको रिब्दीकोट गाउँपालिका–२, खस्यौलीको जोर्ते क्षेत्रमा ठूलो पहिरो खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ । जोर्ते बजार नजिकैको सडक चौडा…

चार विपन्न परिवारहरुलाई खाद्यान्न सहयोग

रेन्वो ईङ्गलिस सेकेन्डरी वोङिग स्कुलको birthday Fund बाट चार विपन्न परिवारहरुलाई खाद्यान्न सहयोग गरेको छ । हिन्दुहरुको महान् चाड बडादशैंको आगमनको चहलपल बढिरहेको छ । कतिपयहरुलाई यो पर्व दशैँ भएको छ, भने कतिपयलाई दशा बनेको छ । हुनेखानेलाई बडादशैँ सामान्य…

रुरु क्षेत्र -१ रिडीमा तीन दिने बृहत निशुल्क स्वास्थ शिविर सम्पन्न

रुरु क्षेत्र -१ रिडीमा तीन दिने बृहत निशुल्क स्वास्थ शिविर सम्पन्न  भएको छ रुरु क्षेत्र गाउँपालिकाको मुख्य आयोजना तथा नेपाल हृदय रोग निवारण प्रतिष्ठान नेपाल , नेपाल नेत्र ज्वती संघ , लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पा, नेपाल औषधी व्यवसायी संघको…

छत्रकोट गाउँपालिकाद्वारा डेंगु, सुगर, स्क्रब टाइफस र मलेरियाको निशुल्क परिक्षण सेवा सुरु

अमर पन्थ गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकाले डेंगुको निःशुल्क परीक्षण सेवा सुरु गरेको छ । लक्षण देखिएका बिरामीहरुलाई चिकित्सककाे सल्लाह अनुसार निशुल्क परिक्षण सेवा सुरु गरिएको हो। डेंगु सङ्गै स्क्रब टाइफस र मलेरियाका बिरामीहरुलाई समेत निशुल्क परिक्षण सेवा सुरु गरिएको…

निशुल्कस्वास्थ शिविर प्रभावकारी बन्दै ,आईतवार सकिने

चुरामणि तिमिल्सिना । गुल्मीको रुरु क्षेत्र रिडीमा बृहत स्वास्थ शिविर प्रभावकारी बन्दै गएको छ । ३ दिने शिविरको दोस्रो दिनसम्म १५०० जना भन्दा बढीले विभिन्न प्रकारका सेवा लिएको रुरु क्षेत्र गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख छत्र बहादुर अधिकारीले जानकारी दिनुभयो रुरु…

रिडीमा चाडबाड लक्षित नागरिक सहायता कक्षको स्थापना

चुरामणि तिमिल्सिना हिन्दु नेपालीहरुको महान पर्व बडा दशैं,शुभ दिपावली, तथा छठ लगायतका चाडपर्वलाई लक्षित गरी रिडीमा नागरिक सहायता कक्षको स्थापना गरिएको छ । चाडबाडको समयमा यात्रुहरुको सहजताको लागी अस्थायी ट्राफिक प्रहरी पोस्ट रिडी गुल्मीले स्थानिय बासिन्दा ,पत्रकार र यात्रुहरुको बिच…