जनताको सेवासँगै कृषि कर्ममा सक्रिय वडाध्यक्ष अर्जुन कनौजे

जनताको सेवासँगै कृषि कर्ममा सक्रिय वडाध्यक्ष अर्जुन कनौजे चुरामणि तिमिल्सिना  रिडी असार  ३ गुल्मी जिल्लाको सत्यवती गाउँपालिका–१ का वडाध्यक्ष अर्जुन कनौजे जनप्रतिनिधिको जिम्मेवारीसँगै कृषि कर्ममा पनि उत्तिकै सक्रिय देखिएका छन्। जनताले पाँच वर्षका लागि निर्वाचित गरेर पठाएका कनौजे बिहान र…

जन्म दिनमा  फजुल खर्च होइन, समाजसेवा : युवा व्यवसायी गणेश भट्टराईद्वारा विद्यालय र स्वास्थ्य संस्थालाई सहयोग

जन्म दिनमा  फजुल खर्च होइन, समाजसेवा : युवा व्यवसायी गणेश भट्टराईद्वारा विद्यालय र स्वास्थ्य संस्थालाई सहयोग चुरामणि तिमिल्सिना   रिडी २८ जन्मदिन मनाउने परम्परा पछिल्लो समय विभिन्न शैलीमा विकसित हुँदै गएको छ। अधिकांश युवापुस्ताले केक काट्ने, भोजभतेर गर्ने, होटल तथा रेष्टुरेन्टमा…

पढाइसँगै रोजगारी : बुटवल उपमहानगरपालिकाद्वारा ‘पढाइ सँग रोजगार’ कार्यक्रम शुभारम्

पढाइसँगै रोजगारी : बुटवल उपमहानगरपालिकाद्वारा ‘पढाइ सँग रोजगार’ कार्यक्रम शुभारम् चुरामणि तिमिल्सिना  रिडी  जेष्ठ  २७ बुटवल उपमहानगरपालिकाले विद्यार्थीलाई अध्ययनसँगै व्यावहारिक अनुभव र रोजगारीको अवसर प्रदान गर्ने उद्देश्यले ‘पढाइ सँग रोजगार’ कार्यक्रम सञ्चालनमा ल्याएको छ। आजदेखि औपचारिक रूपमा सुरु गरिएको यस…

न्यू होराइजन स्पोर्टस क्लबद्वारा स्याङ्जाका विभिन्न विद्यालयमा शैक्षिक सामग्री वितरण

यम सोमै   स्याङ्जा    जेष्ठ  १४ न्यु होराइजन स्पोर्ट्स क्लबद्वारा कालीगण्डकीस्याङ्जाका ५ वटा विद्यालयमा शैक्षिक सामग्री वितरण न्यु होराईजन स्पोर्ट्स क्लब बुटवलद्वारा कालीगण्डकी स्याङ्जाका ५ वटा विद्यालयमा शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण गरिएको छ। न्यु होराईजन स्पोर्ट्स क्लवको अग्रसरतामा प्रदान…

महिनावारी लुकाउने होइन, बुझ्ने विषय हो” — सडक नाटकमार्फत सत्यवतीमा सशक्त सन्देश

चुरामणि तिमिल्सिना  रिडी जेष्ठ   १४ “महिनावारी लुकाउने होइन, बुझ्ने विषय हो” — सडक नाटकमार्फत सत्यवतीमा सशक्त सन्देश “महिनावारीमैत्री समाजका लागि सहकार्य” भन्ने मूल नाराका साथ गुल्मीको सत्यवती गाउँपालिक स्थित सत्यवती माध्यमिक विद्यालय, हँसरामा विद्यार्थीहरूको सक्रिय सहभागितामा सडक नाटक तथा महिनावारी…

४० दिने हार्मोनियम प्रशिक्षण गुल्मीको सत्यवतीमा सुरु

प्रतिमा भट्टराई  रिडी   जेष्ठ  १३ गुल्मीको सत्यवती गाउँपालिका अन्तर्गत उल्लिखोलामा ४० दिने हार्मोनियम प्रशिक्षण कार्यक्रमको उद्घाटन गरिएको छ। “धार्मिक स्थलहरूलाई संरक्षण गरौँ, पर्यटन आगमनमा वृद्धि गरौँ” भन्ने मूल नारासहित रुरु धार्मिक सेवा सञ्चार प्रा.लि. को आयोजनामा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको…

रामकोट आधारभूत विद्यालयमा नयाँ व्यवस्थापन समितिको अध्यक्षमा आचार्य चयन

चुरामणि तिमिल्सिना  रिडी जेष्ठ  १२ रामकोट आधारभूत विद्यालय मा विद्यालय व्यवस्थापन समितिको पुनर्गठन सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल सुनारको अध्यक्षतामा सम्पन्न अभिभावक भेलामा प्रमुख अतिथिका रूपमा वडा नं. ७ का वडा अध्यक्ष अनन्तराम भण्डारी को उपस्थिति रहेको…

गुल्मीको चन्द्रकोट दमूकामा आँखा शिविर सम्पन्न

गुल्मी    जेष्ठ ११ चुरामणि तिमिल्सिना नेपाल रेडक्रस सोसाइटी रूपाकोट उपशाखाको सहजीकरण तथा व्यवस्थापनमा नेपाल नेत्र ज्योति सङ्घ जिल्ला शाखा गुल्मी तथा शान्तिपुर आँखा उपचार केन्द्र गुल्मीको आयोजनामा चन्द्रकोट गाउँपालिका–७ दमुकास्थित श्री रामकोट आधारभूत विद्यालयमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न…

राष्ट्रिय लोकभजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल जिल्ला शाखा पाल्पाको अधिवेशन समीक्षा बैठक सम्पन्न

प्रतिमा  भट्टराई  रिडी  जेष्ठ  ९ राष्ट्रिय लोकभजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल जिल्ला शाखा पाल्पाको अधिवेशन समीक्षा बैठक सम्पन्न भएको छ। संस्थाकी अध्यक्ष मञ्जु पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष भरत खड्गी, सामाजिक तथा धार्मिक व्यक्तित्वहरू तथा कार्यसमितिका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति…

रुरु क्षेत्र गाउँपालिकाद्वारा बजार अनुगमन तीव्र

रुरु क्षेत्र गाउँपालिकाद्वारा बजार अनुगमन तीव्र उपभोक्ता सचेतना र कालोबजारी नियन्त्रणमा गाउँपालिकाको सक्रियता चुरामणि तिमिल्सिना  रिडी  जेष्ठ  ७ रुरु क्षेत्र गाउँपालिकाले बजार अनुगमन कार्यलाई तीव्रता दिएको छ। बुधबार गाउँपालिकाको टोलीले वडा नं. ४ स्थित बजार क्षेत्रमा व्यापक अनुगमन गरेको हो।…