छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जनबोध माविलाई

पुस ९ रिडी रुरुक्षेत्र गाउँपालिका गुल्मीमा छैठौ पालीकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । पौष ७ गते देखी रुरु क्षेत्र रिडी खेल मैदानमा सन्चालन भएको प्रतियोगितामा जनबोध माध्यमिक बिद्यालय रानिबास गुल्मीले १२ स्वर्ण पदक सहित प्रथम स्थान हासिल…






