चितवनको सिमलतालमा पहिरोले २ वटा यात्रुबस बगायो, उद्धारमा समस्या

चितवनको सिमलतालमा पहिरोले २ वटा यात्रुबस बगायो, उद्धारमा समस्या भरतपुर महानगरपालिका-२९ सिमलतालबाट दुईवटा यात्रुबाहक बस पहिरोले बगाएको छ । सडकमाथिबाट खसेको पहिरोले आज बिहान करिब साढे ३ बजे ती बस बगाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। बसमा कति यात्रु…

बगनासकाली–३ को स्वास्थ्य चौकीमा सुत्केरी हुनेलाई लोकल भाले र घ्यु उपहार

मिलन विश्वकर्मा । पाल्पा स्वास्थ्य चौकी सुत्केरी गराउने अभियानलाई स्थानीय तहले प्राथमिकता दिएक छन् । बगनासकाली–३ को स्वास्थ्य चौकीमा सुत्केरी हुने सुत्केरीलाई लोकल भाले र घ्यु उपहार दिने भएको छ । यसरी स्वास्थ्य चौकीमै पुगेर सत्केरी हुनेलाई कम्तिमा २ किलोको…

रुरुक्षेत्र गाउँपालिका गुल्मीमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

असार  २१ चुरामणि तिमिल्सिना रुरु क्षेत्र गाउँपालिका गुल्मीको तेस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। वडा नम्बर ३ थानपति स्वास्थ्य चौकीको सभाहलमा सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीयको बाक्लो सहभागिता रहेको थियो। गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीको अध्यक्षता रहेको कार्यक्रममा उपाध्यक्ष मिना…

दुरसंचार केन्द्रीय कार्यालय काठमाडौले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत रिडी माविमा झोला वितरण

चुरामणि  तिमिल्सिना    रिडी रिडी माध्यमिक विद्यालय रिडी गुल्मीमा विद्यार्थीहरूलाई झोला वितरण कार्यक्रम गरिएको हो। । नेपाल दूरसञ्चार प्राधिकरण केन्द्रीय कार्यालय काठमाडौँको आर्थिक सहयोगमा माध्यमिक विद्यालयमा अध्ययन गर्ने कक्षा ८ देखि १० कक्षासम्म का १५६ जना विद्यार्थीलाई नेपाल दुरसन्चार लोगो…

दुरसंचार केन्द्रीय कार्यालय काठमाडौले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत रिडी माविमा झोला वितरण गर्यो

असार १९ चुरामणि  तिमिल्सिना रिडी माध्यमिक विद्यालय रिडी गुल्मीमा विद्यार्थीहरूलाई झोला वितरण कार्यक्रम गरिएको हो। । नेपाल दूरसञ्चार प्राधिकरण केन्द्रीय कार्यालय काठमाडौँको आर्थिक सहयोगमा माध्यमिक विद्यालयमा अध्ययन गर्ने कक्षा ८ देखि १० कक्षासम्म का १५६ जना विद्यार्थीलाई नेपाल दुरसन्चार लोगो…

रोल्पामा जिप दुर्घटना मृत्यु हुनेको संख्या ८ पुग्यो

रोल्पा। माडी गाउँपालिका ३ परेवा छहरामा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । माडी गाउँपालिका २ घर्तिगाउँबाट तालावाङ जाँदै गरेको जिप दुर्घटना हुँदा ज्यान जानेको संख्या ८ पुगेको रोल्पा प्रहरीले जानकारी दिएको छ ।

जनबोध माध्यमिक बिद्यालयले एसइईमा उतिर्ण हुने विद्यार्थी तथा अभिभावक लाई गर्यो सम्मान

चुरामणि तिमिल्सिना   असार    १७ जनबोध माध्यमिक विद्यालय रुरक्षेत्र गाउँपालिका गुल्मीमा एक कार्यक्रमको आयोजना गरेर २०८० सालमा एसइई उत्तीर्ण भएका विद्यार्थीलाई तथा विद्यार्थीका अभिभावकलाई खादा माला टिका लगाई सम्मान गरिएको हो। कृषि प्राविधिक र साधारण तर्फ गरी २९ जना विद्यार्थीहरू…

६५ दिने तालिम वामिमा सम्पन्न

असार   १६ लुम्बिनी प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयको आर्थिक सहयोग तथा CTEVT लुम्बिनी प्रदेश कार्यालयको समन्वयमा तुराङ बहुप्राबिधिक शिक्षालय चन्द्रकोट मजुवा गुल्मीले मुसिकोट नगरपालिका -७, वामिटक्सार , गुल्मीमा संचालन गरेको ६५ दिने सिपमुलक बेमौसमी तरकारी उत्पादन तालीमको औपचारिक रुपमा समापन…

धुर्कोटका उत्कृष्ट पशुपालक किसान सम्मानित

असार १६ धुर्कोटका_उत्कृष्ट_पशुपालक_किसान_सम्मानित धुर्कोट गाउँपालिकाको आयोजनामा उत्कृष्ट पशुपालक किसान पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ। आइतबार धुर्कोट गाउँपालिकाको सभाहल बर्बोट गुल्मीमा प्रत्येक वडाका १/१ जना गरी ७ जनालाई उत्कृष्ट पशुपालक किसान पुरस्कारबाट सम्मान गरिएको हो। धुर्कोट गाउँपालिकाको बार्षिक कार्यक्रम अनुसार…

रुरुक्षेत्र गाउँपालिकाका किसानले बजार मागे, यथासिघ्र सहकारी मार्फत बजारिकरणको ब्यवस्था गर्ने अध्यक्ष ज्ञवालीको प्रतिबद्धता

रुरुक्षेत्र गाउँपालिकाका किसानले बजार मागे, यथासिघ्र सहकारी मार्फत बजारिकरणको ब्यवस्था गर्ने अध्यक्ष ज्ञवालीको प्रतिबद्धता असार १६ रुरुक्षेत्र गाउँपालिका गुल्मीका किसानले कृषि उपजको बजारिकरणको माग गरेका छन । गाउँपालिकामा संचालित “रुरु कृषि परियोजना”को अनुगमनको क्रममा शनिबार अधिकांस किसानले आफुहरुले उत्पादन गरेको…