ट्राफिक प्रहरीले यातायात चालक लाई आँखा चेक देखि स्वास्थ चेक जाच गर्दै

जेष्ठ २१ रेसुङ्गा नगरपालिका वडा नं ४ अर्खले स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रनानि कृष्ण प्रसाद आचार्य समेतको टोलिले तम्घास-सिमलटारी सडक खण्डमा बिहान ७:३० बजेदेखि १०:३० बजेसम्मको समयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्ली र गुल्मी यातायात प्रालि को…







