रुरुक्षेत्र गाउँपालिका १ रिडी बजार हर्न निषेध र गति सिमित क्षेत्र

रुरुक्षेत्र गाउँपालिका १ रिडी बजार हर्न निषेध र गति सिमित क्षेत्र चुरामणि तिमिल्सिना रिडी गुल्मी  बैशाख  १७ रिडी जिल्ला प्रहरी कार्यालय गुल्मी , जिल्ला ट्राफिक कार्यालय गुल्मी, गुल्मी उद्योग बाणिज्य सँघ रिडी शाखा र वडा कार्यालयको पहलमा रिडी बजारमा अर्थात्…

रुरु  प्राथमिक  स्वास्थ्य केन्द्र  बाट  थाइराइड जाँच सेवा सुरु, स्थानीयलाई सहज स्वास्थ्य सुविधा

रुरु  प्राथमिक  स्वास्थ्य केन्द्र  बाट थाइराइड जाँच सेवा सुरु, स्थानीयलाई सहज स्वास्थ्य सुविधा चुरामणि तिमिल्सिना रिडी बैशाख १० रुरु क्षेत्र गाउँपालिका ले रुरु प्राथमिक स्वास्थ्य केन्द्र बाट औपचारिक समारोहका बीच थाइराइड जाँच सेवा कार्यक्रमको शुभारम्भ गरेको छ। समारोहमा सम्बोधन गर्दै…

पाल्पाको अर्गलीमा प्रथम वडाध्यक्ष कप प्रतियोगिता २०८३ भव्य रूपमा सम्पन्न

पाल्पाको अर्गलीमा प्रथम वडाध्यक्ष कप प्रतियोगिता २०८३ भव्य रूपमा सम्पन्न चुरामणि तिमिल्सिना   बैशाख  ८ पाल्पाको अर्गलीमा प्रथम वडाध्यक्ष कप प्रतियोगिता २०८३ भव्य कार्यक्रमका साथ सम्पन्न भएको छ। आठवटा समूहको सहभागिता रहेको उक्त प्रतियोगितामा जीवन मेडिकल हल, सत्यवती–गुल्मीले प्रथम स्थान हासिल…

महाशिवरात्रिको अवसरमा दिब्रुङ्गस्थित लोकेश्वर महादेव मन्दिरमा प्रथम भजन महोत्सव आयोजना हुने

चुरामणि  तिमिल्सिना रिडी   माघ १७ नेपालकै पवित्र पावनभूमि लोकेश्वर महादेव मन्दिर तथा परमानन्द संन्यास आश्रम, धर्मद्वारी दिब्रुङ्ग, गुल्मीमा प्रथम भजन महोत्सव आयोजना हुने भएको छ। हिन्दुहरूको महान पर्व महाशिवरात्रिको पावन अवसरमा यही फाल्गुण ३ गते महोत्सव सञ्चालन हुन लागेको हो।…

पाण्डवखानी माध्यमिक विद्यालयमा शिक्षक सम्मान तथा विदाई कार्यक्रम सम्पन्न

  सुरेश घरब्जा    माघ १६ बागलुङको गलकोट नगरपालिका–१० पाण्डवखानीस्थित पाण्डवखानी माध्यमिक विद्यालयद्वारा शिक्षक सम्मान तथा विदाई कार्यक्रम सम्पन्न गरिएको छ। विद्यालयबाट हालै शिक्षक सेवाबाट अवकास लिनुभएका नन्द बहादुर पुन बुढा र गिरीप्रसाद थापा घर्तीको सम्मान तथा सार्वजनिक अभिनन्दन गरिएको…

हर्मिचौर माध्यमिक विद्यालयको ६६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

माघ १६प्रतिमा भट्टराई  रिडी हर्मिचौर माध्यमिक विद्यालय, कालीगण्डकी गाउँपालिका वडा नं. १ हर्मिचौरले आफ्नो स्थापना कालको ६६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस समारोह तीनदिने कार्यक्रम गरी सम्पन्न गरेको छ। समारोहमा प्राध्यापक तिलाचन पाण्डेले विद्यालयको आर्थिक आय–व्यय विवरण प्रस्तुत गर्नुभएको थियो।…

कालीगण्डकीमा मावि स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न

कालीगण्डकीमा मावि स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न माघ -९ स्याङ्जाको कालीगण्डकीमा अवस्थित जनहित मा.वि.को ६७ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा अन्तर मा.वि. स्तरीय बक्तृत्वकला प्रतियोगिताको सम्पन्न भएको छ। जनहित मा.वि. भू.पू. विद्यार्थी मंच स्याङ्जाको संयोजनमा आयोजना भएको उक्त कार्यक्रममा पालिका…

गुल्मी रातामाटाको त्रिभुवन माविमा सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम सम्पन्न

केशव गौतम, गुल्मी माघ  ९  – गुल्मीको रेसुङ्गा नगरपालिका १४ रातामाटामा रहेको श्री त्रिभुवन माध्यमिक विद्यालयमा शुक्रबार सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम सम्पन्न भएको छ । प्रत्येक वर्षको माघ शुक्ल पञ्चमीका दिन विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइने श्रीपञ्चमी…

सत्यवतीमा चौथो राष्ट्रपति रनिङ सिल्ड सम्पन्न, धर्मपुर मावि लगातार तेस्रोपटक च्याम्पियन

चुरामणि  तिमिल्सिना  रिडी माघ ९ गते सत्यवती गाउँपालिका, गुल्मीमा आयोजित चौथो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। मंगलबारदेखि सुरु भएको प्रतियोगिता बिहीबार गाउँपालिकाको खेलमैदानमा समापन भएको हो। प्रतियोगितामा १२ माध्यमिक विद्यालय र २ आधारभूत विद्यालय गरी जम्मा १४…

कालीगण्डकीमा बक्तृत्वकला प्रतियोगिता हुँदै

  स्याङ्जा   माघ ८ स्याङ्जा कालीगण्डकी गाउँपालिकामा भू.पू. विद्यार्थी मंच श्री जनहित मा.वि.ले अन्तर मा.वि. वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ। माघ ९ गते पालिकामा अवस्थित माध्यमिक तह (६-१२) स्तरीय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको भू.पू. विद्यार्थी मंचका कार्यक्रम संयोजक यम सोमैले…