छत्रकोटमा ५५ करोड ५ लाखको बजेट पारित

माधव ज्ञवाली, गुल्मी असार १० छत्रकोट गाउँपालिका गुल्मीले आर्थिक वर्ष २०८०÷८१ को आनुमानित वार्षिक बाजेट प्रस्तुत गरेको छ ।आइतबार एक कार्यक्रमका बिच गाउँपालिका उपाध्यक्ष सावित्रा ज्ञवालीले रु.५५ करोड ५ लाख ६० हजार ६ सय ७१ बराबरको वार्षिक बजेट…








