रुरुक्षेत्र ४ रानीबासमा प्रहरी चौकी स्थापना, स्थानियको वर्षौ देखिको सपना पूरा

भुवन भुसाल, गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा प्रहरी चौकी रुरुको स्थापना गरिएको छ । रुरुक्षेत्र गाउँपालिकाको वडा नं ४ रानीवासमा प्रहरी चौकीको आज एक कार्यक्रमका बीच स्थापना गरिएको हो । रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा…








