रुरु क्षेत्रगाउँपालिकामा वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

चुरामणि तिमिल्सिना रिडी साउन ११ शुक्रबार रूरूक्षेत्र गाउँपालिकाले आर्थिक वर्ष ०८०/०८१ मा सम्पादन गरेका विभिन्न कार्यक्रम, योजना तथा सेवा प्रवाहको सम्बन्धमा वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीको अध्यक्षता, पूर्व प्रतिनिधि सभा सदस्य कमलराज श्रेष्ठको प्रमुख…








