रेन्वो स्कूलको को गौरव पुर्ण नतिजाले रुरुक्षेत्र उत्साहित

चुरामणि तिमिल्सिना रिडी जेष्ठ २ रेन्बो इङलिस बोडीङ स्कूले ले एसइई परीक्षा २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेपछि सम्मान, बधाई तथा शुभकामना कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालयले यस वर्ष शतप्रतिशत नतिजा ल्याउन सफल हुनुका साथै दुई जना विद्यार्थीले…








