कृष्ण बहादुर कुवरको पुराणमा के छ ? नामक पुस्तक रुरुमा बिमोचन सम्पन्न

चुरामणि तिमिल्सिना रिडी माघ १३ रुरु क्षेत्र धाम रिडीमा पुस्तक बिमोचन कार्यक्रम सम्पन्न भएको छ । गुल्मीको अर्खलेमा जन्मनु भएका कृष्ण बहादुर कुवरले लेख्नुभएको “पुराणमा के छ ?” नामक पुस्तक मन्दिर परिसरमा रुरुका जेष्ठ नागरिक अजुमान श्रेष्ठ…







