पाल्पा रिब्दीकोटको दुर्घटना पुरा विवरण सहित

पाल्पा रिब्दीकोट टिप्पर दुर्घटना अपडेट….. पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रिब्दीकोट गाउँपालिका-३ का ३० वर्षको विष्णु ढकाल रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल पुर्याउँदा चिकित्सकले…







