जनताको सेवासँगै कृषि कर्ममा सक्रिय वडाध्यक्ष अर्जुन कनौजे

जनताको सेवासँगै कृषि कर्ममा सक्रिय वडाध्यक्ष अर्जुन कनौजे चुरामणि तिमिल्सिना रिडी असार ३ गुल्मी जिल्लाको सत्यवती गाउँपालिका–१ का वडाध्यक्ष अर्जुन कनौजे जनप्रतिनिधिको जिम्मेवारीसँगै कृषि कर्ममा पनि उत्तिकै सक्रिय देखिएका छन्। जनताले पाँच वर्षका लागि निर्वाचित गरेर पठाएका कनौजे बिहान र…








