रुरु क्षेत्र गाउँपालिकाद्वारा बजार अनुगमन तीव्र

रुरु क्षेत्र गाउँपालिकाद्वारा बजार अनुगमन तीव्र उपभोक्ता सचेतना र कालोबजारी नियन्त्रणमा गाउँपालिकाको सक्रियता चुरामणि तिमिल्सिना रिडी जेष्ठ ७ रुरु क्षेत्र गाउँपालिकाले बजार अनुगमन कार्यलाई तीव्रता दिएको छ। बुधबार गाउँपालिकाको टोलीले वडा नं. ४ स्थित बजार क्षेत्रमा व्यापक अनुगमन गरेको हो।…








