एकदिने नि:शुल्क पशु स्वास्थ्य तथा बाली शिविर

पाल्पा, जेष्ठ १६ मदनपोखरा बहुप्राविधिक शिक्षालय Madanpokhara polytechnic Institute ले एकदिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । प्राविधिक शिक्षालयले गरेको उक्त एकदिने नि:शुल्क पशु स्वास्थ्य तथा बालीनाली परामर्श शिविरमा पशुकाे स्वास्थ्य चेकजाँच र कृषिमा माटोकाे परीक्षण गरिएको थियोे ।…








