अर्गली साना किसान सहकारीले मनायो १५ औ साधारण सभा

चुरामणि तिमिल्सिना पुस ११ रिडी साना किसान कृषि सहकारी सस्था लिमिटेड तानसेन नगरपालिका वडा न १४ अर्गली पाल्पाको १५ औ वार्षिक साधरण सभा सम्पन्न भएको छ । सहकारी सस्था लिमिटेडका अध्यक्ष नारायणध्वज रानाको अध्यक्षता रहेको कार्यक्रममा तानसेन नगरपालिका वडा न…






