सौर्य एयरलाइन्सको जहाज दुर्घटना , चार जनाको शव निकालियो, उद्धार जारी

साउन ९  काठमाडौँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सौर्य एयरलाइन्सको ९एन–एएमई (सीआरजे २००) जहाज दुर्घटनामा परेको छ ।यो जहाजले धावनमार्ग छाड्नासाथ भुईमा बजारिएको पाइएको हो । दुर्घटनापछि अहिले उद्धार जारी छ। प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले चार जनाको शव निकालेका छन्…

आज हरिशयनी एकादशी, घरघरमा तुलसीको बिरुवा सारिँदै

२०८१ श्रावण २, बुधबार प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरू हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन…

कालीगण्डकी स्याङ्जाका तीन भाइ सरकारी सेवामा आवद्ध

कालीगण्डकी स्याङ्जाका तीन भाइ सरकारी सेवामा आवद्ध असा-२८ -स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ देउरालीका तिनै जना दाजुभाइ सरकारी सेवामा आवद्ध हुनुहुन्छ । हालको कालीगण्डकी-३ आलमदेवी लसर्घा गाउँ साविक आलमदेवी -६ आलमदेवी लसर्घा गाउँ निवासी आमा डिल कुमारी घिले र…

पशुपतिमा हुने  मासिक  महायज्ञको तयारी तीब्र 

पशुपतिमा हुने  मासिक  महायज्ञको तयारी तीब्र चुरामणि तिमिल्सिना नेपालकै चारधाम मध्ये एक धाम पशुपति क्षेत्रमा यही श्रावण १ गतेदेखि मासिक ज्ञान महायज्ञ को तयारी तीव्र पारिएको छ। प्रसिद्ध धामहरु मध्य एक धाम पशुपति क्षेत्र नेपालका आरध्य देवताको रुपमा पनि लिने…

चितवनको सिमलतालमा पहिरोले २ वटा यात्रुबस बगायो, उद्धारमा समस्या

चितवनको सिमलतालमा पहिरोले २ वटा यात्रुबस बगायो, उद्धारमा समस्या भरतपुर महानगरपालिका-२९ सिमलतालबाट दुईवटा यात्रुबाहक बस पहिरोले बगाएको छ । सडकमाथिबाट खसेको पहिरोले आज बिहान करिब साढे ३ बजे ती बस बगाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। बसमा कति यात्रु…

बगनासकाली–३ को स्वास्थ्य चौकीमा सुत्केरी हुनेलाई लोकल भाले र घ्यु उपहार

मिलन विश्वकर्मा । पाल्पा स्वास्थ्य चौकी सुत्केरी गराउने अभियानलाई स्थानीय तहले प्राथमिकता दिएक छन् । बगनासकाली–३ को स्वास्थ्य चौकीमा सुत्केरी हुने सुत्केरीलाई लोकल भाले र घ्यु उपहार दिने भएको छ । यसरी स्वास्थ्य चौकीमै पुगेर सत्केरी हुनेलाई कम्तिमा २ किलोको…

रुरुक्षेत्र गाउँपालिका गुल्मीमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

असार  २१ चुरामणि तिमिल्सिना रुरु क्षेत्र गाउँपालिका गुल्मीको तेस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। वडा नम्बर ३ थानपति स्वास्थ्य चौकीको सभाहलमा सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीयको बाक्लो सहभागिता रहेको थियो। गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीको अध्यक्षता रहेको कार्यक्रममा उपाध्यक्ष मिना…

दुरसंचार केन्द्रीय कार्यालय काठमाडौले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत रिडी माविमा झोला वितरण

चुरामणि  तिमिल्सिना    रिडी रिडी माध्यमिक विद्यालय रिडी गुल्मीमा विद्यार्थीहरूलाई झोला वितरण कार्यक्रम गरिएको हो। । नेपाल दूरसञ्चार प्राधिकरण केन्द्रीय कार्यालय काठमाडौँको आर्थिक सहयोगमा माध्यमिक विद्यालयमा अध्ययन गर्ने कक्षा ८ देखि १० कक्षासम्म का १५६ जना विद्यार्थीलाई नेपाल दुरसन्चार लोगो…

दुरसंचार केन्द्रीय कार्यालय काठमाडौले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत रिडी माविमा झोला वितरण गर्यो

असार १९ चुरामणि  तिमिल्सिना रिडी माध्यमिक विद्यालय रिडी गुल्मीमा विद्यार्थीहरूलाई झोला वितरण कार्यक्रम गरिएको हो। । नेपाल दूरसञ्चार प्राधिकरण केन्द्रीय कार्यालय काठमाडौँको आर्थिक सहयोगमा माध्यमिक विद्यालयमा अध्ययन गर्ने कक्षा ८ देखि १० कक्षासम्म का १५६ जना विद्यार्थीलाई नेपाल दुरसन्चार लोगो…

रोल्पामा जिप दुर्घटना मृत्यु हुनेको संख्या ८ पुग्यो

रोल्पा। माडी गाउँपालिका ३ परेवा छहरामा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । माडी गाउँपालिका २ घर्तिगाउँबाट तालावाङ जाँदै गरेको जिप दुर्घटना हुँदा ज्यान जानेको संख्या ८ पुगेको रोल्पा प्रहरीले जानकारी दिएको छ ।