जनबोध माध्यमिक बिद्यालयले एसइईमा उतिर्ण हुने विद्यार्थी तथा अभिभावक लाई गर्यो सम्मान

चुरामणि तिमिल्सिना असार १७ जनबोध माध्यमिक विद्यालय रुरक्षेत्र गाउँपालिका गुल्मीमा एक कार्यक्रमको आयोजना गरेर २०८० सालमा एसइई उत्तीर्ण भएका विद्यार्थीलाई तथा विद्यार्थीका अभिभावकलाई खादा माला टिका लगाई सम्मान गरिएको हो। कृषि प्राविधिक र साधारण तर्फ गरी २९ जना विद्यार्थीहरू…





