आज फागुन ७ गते प्रजातन्त्र दिवस

फागुन ७ आज फागुन ७ गते । प्रजातन्त्र स्थापना भएको दिन । मुलुकभर नै ७४ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै छ । वि सं २००७ फागुन ७ गते नेपालमा १०४ वर्षे जहानियाँ राणा शासनविरुद्धको आन्दोलन सफल भएकै कारण यो दिन…

फागुन ७ आज फागुन ७ गते । प्रजातन्त्र स्थापना भएको दिन । मुलुकभर नै ७४ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै छ । वि सं २००७ फागुन ७ गते नेपालमा १०४ वर्षे जहानियाँ राणा शासनविरुद्धको आन्दोलन सफल भएकै कारण यो दिन…

चुरामणि तिमिल्सिना फागुन ६ रिडी रिडी माध्यमिक विद्यालय रिडी गुल्मीमा फागुन ७ गते अर्थात भोलि हुने पुर्व बिद्यार्थी बिच हुने पुनर्मिलन कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको छ । स्थापना कालदेखि हालसम्म यस विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको उल्लेखनीय सहभागीता रहदै आएको कार्यक्रम…

चुरामणि तिमिल्सिना रिडी फागुन ६ रिडी माध्यमिक विद्यालय रिडी गुल्मीमा फागुन ७ गते अर्थात भोलि हुने पुर्व बिद्यार्थी बिच हुने पुनर्मिलन कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको छ । स्थापना कालदेखि हालसम्म यस विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको उल्लेखनीय सहभागीता रहदै आएको कार्यक्रम…

चुरामणि तिमिल्सिना , पाल्पा फागुन ५ पाल्पाको बगनासकाली गाउँपालिका वडा ९ चापपानी खहरेखोलामा बिहान ९ .५० देखी अखण्ड हरिकृतन सुरु भएको छ । ४८ औं अखण्ड हरि कृतनमा स्थानीय झन्डै ३० घर धुरिको आयोजनामा कार्यक्रम गरिएको हो। गाइ भैसि बाख्रा…

चुरामणि तिमिल्सिना रुरुक्षेत्र गाउँपालिका फागुन ३ जनबोध माध्यमिक बिद्यालय रुरुक्षेत्र गाउँपालिका ४,५ रानिबास गुल्मीको ५२ औं बार्षिक उत्सब तथा अभिभावक दिवस हिजो सम्पन्न भएको छ । बिद्यालय ब्यवस्थापन समितिकाका अध्यक्ष हरि प्रसाद ज्ञवालीको अध्यक्षमा सम्पन्न कार्यक्रममा रुरु क्षेत्र गाउँपालिका गुल्मीका…

फागुन २ वसन्त पञ्चमी सरस्वती मया दृष्टा वीणापुस्तक धारिणी । हंसवाहन संयुक्ता विधादानं करोतु मे ॥ सङ्गीत, ज्ञान अनि विद्याकी देवी सरस्वतीको यीनै स्तोत्रको सरल नेपाली अनुवाद प्रस्तुत गर्दै आजको सरस्वती पूजा विशेष आलेखलाई श्री गणेश गर्न चाह्यौं । जो…

मिलन बिक पाल्पा पाल्पामा मंगलबार अपराह्न जीप दुर्घटना भएको छ। तानसेन नगरपालिकाको डुम्रेबाट तिनाउ गाउँपालिकाको चिदिसतर्फ जाँदै गरेको लु१ज २३७१ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए। उनकाअनुसार ८ जनाको…

चुरामणि तिमिल्सिना माघ २९ गुल्मीको रुरु क्षेत्र गाउँपालिकामा कृषक तथा सरोकारवालाहरु बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आर्थिक वर्ष ०८१/८२ को निति तथा कार्यक्रमका लागि अन्तक्रिया कार्यक्रम गरिएको हो । रुरुक्षेत्र गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय कृषि तथा पशुविकास शाखा बलेटक्सार…

चुरामणि तिमिल्सिना माघ २८ गुल्मीको सत्यवती गाउँपालिकामा निशुल्क बृहत स्वास्थ्य शिविर हुने भएको छ । आउँदो फागुन ७ र ८ गते हुने शिविरको सञ्चालन सत्यवती गाउँपालिका गुल्मी, लायन्स क्लब अफ काठमाडौ देउराली को आयोजनामा गर्न लागीएको गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डेले…

पाल्पा बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले नागरिकहरू स्वस्थ रहँदा समृद्ध पालिका निर्माणका लागि टेवा पुग्ने बताउनुभएकाे छ । बगनासकाली गाउँपालिका–६ यम्घा ठुलोपोखरा र चिर्तुङ्गधारामा स्वास्थ्य चौकी भवन उद्घाटन गर्दै अध्यक्ष चिदीले नागरिकको आधारभूत स्वास्थ्य स्थानीय सरकारको प्रमुख जिम्मेवारी भएको…