सार्वजनिक कुकुर लाई रुरुमा गरियो बन्ध्याकरण

चुरामणि तिमिल्सिना रिडी रुरुक्षेत्र गाँउपालिका गुल्मीको पशु विकास शाखाद्वारा ६३ वटा सार्वजनिक कुकुरहरूको बन्ध्याकरण तथा रेबीज़ रोग नियन्त्रणको लागी बलेटक्सार तथा रिडी बजारमा कुकुर बन्ध्याकरण कार्यक्रम सम्पन्न गरिएको छ । गाउँघरमा कुकुर बाट हुन सक्ने दुर्घटना ,जोखिम तथा यस्ले निम्त्याउने…






